मिस इङ्ल्याण्ड २०२० टप १६ मा नेपाली चेली प्रशिका अनलाइन भोटिङका लागि आग्रह

दूरबिन नेपाल     १३ कार्तिक २०७६, बुधबार ०१:५६    

 

 

 

 

 

 

 

 

 

 

 

 

दूरबिन नेपाल, इङ्ग्ल्याण्ड
बेलायतमा यतिखेर नेपाली समुदायमा प्रशिका सापकोटाको चर्चा चुलिएको छ । मिस इङग्ल्याण्ड २०२० को अन्तिम १६ मा पुगेकी प्रशिकालाई जिताउन बेलायतमा रहेको नेपाली समुदाय लागि परेको छ । अन्य सुन्दरी प्रतियोगिता जस्तै मिस इङग्ल्याण्डका लागि पनि अनलाइन भोटिङ महत्वपुर्ण हुने हुंदा नेपाली चेलीलाई जिताउन जति धेरै अनलाइन भोटिङ भयो उतिनै सजिलो हुने हुंदा बेलायतबासी सबैलाई आग्रह गरिएको छ । त्यस्तै मिस इङग्ल्याण्ड २०२० को टप १६ मा पहिलो पटक पर्न सफल नेपाली चेली प्रशिकालेपनि सबैलाई अनलाइन भोटिङ गर्न आग्रह गरेकी छिन । सो प्रतिष्पर्धामा एकजनाले ३० भोट सम्म गर्न सकिने व्यवस्था छ । यसकारण सबैलाई मिस इङग्लाण्ड २०२०को भोटिङमा सामेल हुन अनुरोध गरिएको छ । भोटिङ नोभेम्बर एक सम्म मात्र गर्न सकिन्छ ।
भोटिङ गर्ने तरिका यस्तो छ ।

Photo Heat 1

– Text ‘MISS PHOTO16’ 6333 each vote costs 50P
– To vote for your chosen contestant by text message You must text the word MISS then a space then their unique keyword as shown above their photo to 63333
Please remember to place a space between the MISS and the keyword For example for contestant 01 you must text ‘MISS PHOTO01’ to 6333

To vote for 16 Prashika text MISS PHOTO16 to 63333. Texts cost 50P


१३ कार्तिक २०७६, बुधबार ०१:५६ मा प्रकाशित