प्रबल गुरुङको आत्माकथा नोभेम्वर १२ देखि वजारमा आउने

दूरबिन नेपाल     १४ कार्तिक २०७६, बिहीबार ०१:५९    

दूरवीन नेपाल
नेपालीमूलका अमेरिकी नागरिक तथा विश्वप्रशिद्ध हलिउड फेसन डिजाइनर प्रबल गुरुङको आत्माकथा प्रकाशित भएको छ । नोभेम्वर १२ देखि वजारमा आउने प्रवल गुरुङ नामक आत्मकथामा उनले काठमाडौंदेखि न्यूयोर्क सम्मको यात्रालाई उतारेका छन । उनले आफ्नो पुस्तकलाई एक आप्रावासिको कहानी भएको वताउदै आफ्नो इन्टापोष्टमा आफ्नो अमेरिकी सपना साकार भएको बताएका छन । पोष्टमा प्रवलले मिसेल ओवामा र ओपेरा जस्ता सुप्रसिद्ध मानिसहरुसंगको सहकार्यलाई आफ्नो विशेष क्षणकोरुपमा उल्लेख गरेका छन ।


१४ कार्तिक २०७६, बिहीबार ०१:५९ मा प्रकाशित