खेतमा डुल्दै गैँडा

दूरबिन नेपाल     १४ कार्तिक २०७६, बिहीबार १३:४१    

काठमाडौँ, १४ कात्तिक : चितवनको सौराहास्थित खेतमा बिहीबार डुल्दै गरेको दुर्लभ एकसिङगे गैंडा । विभिन्न क्षेत्रबाट उद्धार गरेर ल्याइएका गैंडा दैनिक गाउँगाउँ डुल्ने गरेको छ । तस्वीर : नारायण ढुङगाना


१४ कार्तिक २०७६, बिहीबार १३:४१ मा प्रकाशित