हिमाल देखि मुन्तिर चौरी चर्ने खर्क…

दूरबिन नेपाल     १५ कार्तिक २०७६, शुक्रबार १३:१९    

जाडो शुरु भएसँगै मनाङका चौरी गोठहरु बेसी झर्न थालेका छन । मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित भ्राकामा चर्दै गरेका चौरी । पृष्ठभूमिमा अन्नपुर्ण दोस्रो, तेस्रो, चौथो र तिलिचो पिकको मनोरम दृश्य । तस्वीरः नवीन लामिछाने,मनाङ


१५ कार्तिक २०७६, शुक्रबार १३:१९ मा प्रकाशित