मुरी भित्राउने चटारो …

दूरबिन नेपाल     १५ कार्तिक २०७६, शुक्रबार १३:२७    

म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा धान झार्दै गरेका किसान । तिहारसके लगतै यहाँका किसानहरुलाई यतिबेला धान काटन हतारहतार भएको छ । तस्वीर :  ध्रुर्बसागर शर्मा,रासस

 


१५ कार्तिक २०७६, शुक्रबार १३:२७ मा प्रकाशित