अमेरिकामा नेपालीले मनाए छठ

दूरबिन नेपाल     २१ कार्तिक २०७६, बिहीबार १३:०२    

अमेरिकामा बसोबास गर्ने नेपालीले छठ पर्व मनाएका छन् । अमेरिकाको विभिन्न राज्यमा जस्तै पेन्सलभेनियामा रहेका नेपालीले सामुहिक रुपमा छठ मनाएका हुन् । मुकेश यादवका अनुसार पेन्सलभेनियामा मनाइएको छठमा दुई सय भन्दा बढीको उपस्थिति रहेको थियो । उनीहरु मन्दिरमा भेला भएर छठ मनाउनुका साथै शुभ कामना साटासाट गरेका थिए ।

 

 

 

 


२१ कार्तिक २०७६, बिहीबार १३:०२ मा प्रकाशित