अज्ञात समूहले बसमा आगजनी

दूरबिन नेपाल     २५ कार्तिक २०७६, सोमबार १४:१७    

घोडाघोडी, २५ कात्तिक :  कैलालीको घोडाघोडी नगरपालिका ४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेबिहार यातायातको ना ४ ख रुमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । तस्बिर : प्रकाश मिश्र, रासस


२५ कार्तिक २०७६, सोमबार १४:१७ मा प्रकाशित