एउटा झुपडि थियो त्यो पनि आगोले खाइदियो 

दूरबिन नेपाल     २७ कार्तिक २०७६, बुधबार १४:२०    

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
तस्बीर : अरुण कुमार यादव


२७ कार्तिक २०७६, बुधबार १४:२० मा प्रकाशित