पत्रकारका नेतालाई स्याउको माला 

दूरबिन नेपाल     २७ कार्तिक २०७६, बुधबार १६:२४    

 

 

 

नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्विरमा । तस्वीर : विजय रावत, जुम्ला

 

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र आचार्यलाई स्याउको माला लगाएर स्वागत गर्दै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष नेत्र शाही । तस्वीर : विजय रावत, जुम्ला


२७ कार्तिक २०७६, बुधबार १६:२४ मा प्रकाशित