राष्ट्रपति भण्डारीद्वारा आफ्ना बंगलादेशी समकक्षीको सम्मानमा आयोजित रात्री भोट (फोटोफिचर)

दूरबिन नेपाल     २७ कार्तिक २०७६, बुधबार १६:४६    

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आफ्नो  निमन्त्रणामा नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा बुधबार काठमाडौँमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै ।

 

 

 

 

 

 

तस्बिरः प्रदीपराज वन्त, रासस


२७ कार्तिक २०७६, बुधबार १६:४६ मा प्रकाशित