पोखरामा काँग्रेसको घरदैलो कार्यक्रम

दूरबिन नेपाल     २७ कार्तिक २०७६, बुधबार १७:२२    

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काँग्रेसद्वारा पोखरा महानगरपालिका वडा नं १७  मा घरदैलो गर्दै पार्टीका उम्मेदवार खेमराज पौडेल । तस्वीरः वासुदेव पौडेल, रासस


२७ कार्तिक २०७६, बुधबार १७:२२ मा प्रकाशित