पोखरामा नेकपाको घरदैलो 

दूरबिन नेपाल     २७ कार्तिक २०७६, बुधबार १७:२६    

 

कास्की निर्वाचन क्षेत्र नंं २ मा आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यको लागि हुने उपनिर्वाचन अन्तर्गत पोखरा  ९ का मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै नेकपाका उम्मेदवार विद्या भट्टराई । तस्वीरः हरि बाँस्तोला, रासस


२७ कार्तिक २०७६, बुधबार १७:२६ मा प्रकाशित