सुदूरपश्चिम महोत्सवमा होरी नृत्य प्रस्तुत

दूरबिन नेपाल     २३ मंसिर २०७६, सोमबार ०५:४२    

कैलाली उद्योग बाणिज्य संघद्वारा आइतबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम महोत्सव २०७६’ को उद्घाटन समारोहमा होरी नृत्य प्रस्तुत गर्दै स्थानीय थारु समुदायका कलाकार । तस्वीर: तिलकराज ओझा÷रासस


२३ मंसिर २०७६, सोमबार ०५:४२ मा प्रकाशित