शालिग्राम संग्रहालय

दूरबिन नेपाल     २४ मंसिर २०७६, मंगलवार ०४:४९    

बागलुङ,२४ मङ्सिर

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयमा सजाइएको दुर्लभ शालिग्राम । तस्वीरःखेमराज गौतम, ÷रासस


२४ मंसिर २०७६, मंगलवार ०४:४९ मा प्रकाशित