राष्ट्रपति ट्रम्प विरूद्द महाअभियोग प्रस्ताव जुडिसियरी कमिटीद्वारा पारित

दूरबिन नेपाल     २७ मंसिर २०७६, शुक्रबार १७:५६    

राष्ट्रपति ट्रम्प विरूद्द महाअभियोग प्रस्ताव जुडिसियरी कमिटीद्वारा पारित

अमेरिका अमेरिकी तल्लाे सदनकाे हाउस अफ जुडिसियरी कमिटीले राष्ट्रपति ट्रम्प विरूद्द महाअभियाेग प्रस्ताव पारित गरेकाे

कमिटीका ४० सदस्यमध्ये २३ ले याे प्रस्तावकाे पक्षमा १७ ले विपक्षमा मतदान गरेका थिए

ट्रम्पले शक्तिकाे दुरूपयाेग न्याय अवराेध गरेकाे अभियाेगमा महाअभियाेग प्रस्ताव लगाइएकाे हाे

PlutonicTech

हाउस जुडिसियरी कमिटीले कुनै पनि अमेरिकी राष्ट्रपतिलाई लगाएकाे याे चाैथाे महाअभियाेग हाे

अमेरिकी हाउसकाे सिमितिबाट बहालवाला राष्ट्रपति विरुद्घ महाअभियाेग प्रस्ताव पासहुने ट्रम्प चाैथाे राष्ट्रपति हुन यस अघि सन १९६८मा एण्ड्र्यु जन्सन बिलक्लिन्ट विरूद्द पनि  समितिबाट महाअभियाेग प्रस्ताव पारित भएकाे थियाे सन् १९७४ मा रिचर्ड निक्सनलेमहाअभियाेग प्रस्ताव पारित भएपछि राजिनामा दिएका थिए

प्रस्तावकाे विपक्षमा मतदान गर्ने रिपव्लिकन सांसदहरुलाई राष्ट्रपति ट्रम्पले वीरहरुकाे संज्ञा दिंदै प्रसंशा गरेका छन अमेरिकी सदनकाेसंयुक्त बैठकले दुई तिहाईले महाअभियाेग पारित गर्नु पर्छ, जुन असम्भवप्राय देखिन्छ

Bhatta Law & Associate

२७ मंसिर २०७६, शुक्रबार १७:५६ मा प्रकाशित