शिव पार्वती नृत्य गर्दै कलाकार

दूरबिन नेपाल     २९ पुष २०७६, मंगलवार १३:४६    

पोखरा, २९ पुस : धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित ३० फिट अग्लो शिव मूर्ति निर्माणका लागि पोखरा विमानस्थलनजिक सञ्चालित अष्टधातु सङ्गलन ७नतसीमदभागवत विराटज्ञान महायज्ञमा शिव पार्वतीको रुपमा नृत्य गर्दै कलाकार । तस्वीर : हरि बास्तोला, रासस


२९ पुष २०७६, मंगलवार १३:४६ मा प्रकाशित