मकर स्नान सुरु

दूरबिन नेपाल     २९ पुष २०७६, मंगलवार १३:५४    

नवलपुर, २९ पुस :  कालीगण्डकी र त्रिशूली नदीको सङगमस्थल देवघाटको वेणीमा विधिपूर्वक बाँसको लिङगो गाडेर मकर स्नानको आरम्भ गर्दै देवघाटधामका पीठाधीश तथा भक्तजन । माघे सङक्रान्तिको अघिल्लो दिन वेणीमा बाँसको लिङगो गाढेपछि यहाँ मकर स्नान आरम्भ हुन्छ ।

तस्वीरः टेकराज पोखरेल÷रासस


२९ पुष २०७६, मंगलवार १३:५४ मा प्रकाशित