अमेरिकाद्वारा चीनमाथि आफ्ना लाखौं नागरिकको गोप्य विवरण चोरी गरेको आरोप चार चीनियाॅ जासुस प्रकाउ

दूरबिन नेपाल     २८ माघ २०७६, मंगलवार ००:५६    

अमेरिका । कोरोना भाईरसको प्रकोप सॅग जुधिरहेको चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आयोप लगाएको छ ।

अमेरिकी कानुन मन्त्रालयले सोही आरोपमा चार जना चीनियाॅ जासुसलाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाएको बताएको छ । ती चीनियाले अमेरिकी क्रेडिट रेटिङ कम्पनी इक्यूफेक्स माफर्त १ सय ५० मिलियन भन्दा वढि अमेरिकीहरुको व्यक्तिगत विवरण चोरेर चिनिया सेनालाई पठाएको वताएको छ ।

यता ट्रम्प प्रशासनले समेत वेइजीङलाई यसवारे चेतावानी दिइसकेको उल्लेख गर्दे यसले दुई देश बीचको सम्वन्धमा चिसोपन  ल्याउने वताएका छन ।


२८ माघ २०७६, मंगलवार ००:५६ मा प्रकाशित