अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल     १७ असार २०७७, बुधबार १२:३३    

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल

 

ओरिगन ( Oregon )

PlutonicTech

यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो ।

यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts, र moonstruck chocolates विशेषरूपले प्रसिद्ध छन ।Oregon is also famous for:

  • Crater lake, which is the deepest lake in the United States
  • D river which happens to be one of the shortest rivers in the world at 121 feet
  • mushroom hunting
  • largest land routes
  • Mount Hood, the second most climbed mountain in the United States
  • The city of Portland with the most bicyclists in the United States
  • No sales tax in Oregon

This state is known for its wild nest pastures, its quirky present-day traditions, and its many natural marvels including the world’s largest living organism, i.e. a fungus named Armillaria ostoyae. Pears are the top- selling tree fruits crop in Oregon.

Bhatta Law & Associate

The capital city of Oregon is Salem. However, the beautiful city of Portland that was established in 1845 is its biggest city. An interesting fact is that the spiritual leader Rajneesh (also known as Osho) once established and incorporated a city called Rajneeshpuram in the county of Wasco, Oregon. The city was filled with Rajneesh followers. However, it was short-lived.

 यस राज्यका नेपालीहरू:

यो राज्यमा त्यति धेरै नेपाली नभएता पनि नेपालसंगको लामो सम्बन्ध रहि आएको छ । करीब एकहजारभन्दा बढ़ी नेपालीहरू नियमितरूपले बसोबास गर्दै आएका छन । यहाँ आएको पहिलो नेपाली परिवार रिमाल थरीका हुन सन 1970 मा । त्यसपछि क्रमश: दुर्गा ब. श्रेष्ठ, दया शाक्य, कृपा तामांग, चन्द्रा माली, सर्वज्ञ डंगोल, बसन्त कार्की, कुश भट्टराई, बासुरघुवंश, नीमा शाक्य हुन । भूटानीज नेपालीहरूको संख्या क़रीब 2000 भन्दा माथिको संख्यामा रहेको छ ।Archana Thapa is a noted social worker of this state.

एउटा लामो अवधिदेखि नेपाल र ओरिगन राज्यबीच विशेष सम्बन्ध रहि आएको छ । यस राज्यका निवासी Dr. Wood धेरै वर्षसम्म नेपालमै बसेका थिए । सन 1959 ताका Tribhuwan University निर्माण गर्ने क्रममा उनले ठूलो सहयोग पुर्याएका थिए । T. U को building बनाऊँदा त्यसको planning and designing पनि Oregon architect Mr. James Tuley  ले गरेका हुन । स्मरण रहोस, Dr. Wood ले नेपालबाट फर्किए पछि Oregon को Eugene सहरमा American- Nepal Education Foundation ( ANEF ) को स्थापना गरि निकै नेपालीहरुलाई शिक्षाको ज्योति दिए । धेरै वर्ष नेपाल बसि सके पछि उनको हृदयमा नेपालीहरू प्रति विशेष स्नेह थियो । उहाँकै समयदेखि नेपाली विद्यार्थीहरु विशेषरूपले यस राज्यमा आउन थालेका थिए । सन 1997 मा उहाँको निधन भयो ।

*Notable Nepalese in the state:

  • Medical doctors: almost a dozen
  • University teachers
  1. Uma  Shrestha ( works at English Department at Western Oregon University )
  2. Pramod Parajuli ( Economics ) previously worked at  Portland University but now moved to another state.
  • Linguist / Journalist/ writer and a social activist: Daya Shakya
  • Students number: More than 200 altogether
  • व्यापार- वाणिज्य खासै छैन तर काठमाण्डूबाट आउने श्रेष्ठहरूको एउटा gift shop छ । त्यसैमा Kathmandu Cafe पनि चलाएका छन । यसका संचालक कृपा तामांग हुन । (estd: 1995)
  • नेपालीहरुद्वारा संचालित 7-11, convenience store, अन्य gas stations आदि- इत्यादि गरेर क़रीब २१ वटा जति व्यापारिक संस्थाहरू छन ।
  • IT professional हरूको संख्या क़रीब 61 छ ।
  • Ubers or Lyft drivers को संख्या एकदर्जन भन्दा बढी छ ।
  • DV lottery परेर आउने नेपालीहरूको संख्या तक़रीबन सयभन्दा बढ़ी छ ।

स्मरण रहोस: दया शाक्य यस राज्यका एक सकृय सामाजिक अभियन्ता हुन । सन 1992 देखि यहाँ आएर Community College मा पढाउँदै आएका शाक्यले Ugene को Lane Community र अन्य शैक्षिक  संस्थाहरुमा अनवरत काम गर्दै आउनु भएको छ । उहाँ एक सशक्त र सकृय सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँ Portland Community College र Mounthood Community College मा समेत सेवा प्रदान गर्नु हुन्छ । उहाँ संस्कृत र योगशिक्षान्तर पनि दखल राख्नु हुन्छ ।

* संघसंस्थाहरु:

  1. ओरिगन नेपाली समाज (estd: 2001) संस्थापक अध्यक्ष: राजु. शाही
  2. अन्तर्राष्ट्रीय नेपाली सेवा समिति (Center for Nepalese Language and Culture: estd in 2001)
  3. Eugene – Kathmandu Sister City Association: estd in 1975
  4. NEPACHHEN ( estd :  2013 ) Founder President: Rajesh Maharjan
  5. Nepali Association of Oreg (NAO) President: Daya Shakya

* Sister City Youth Exchange Program

This organization (Directed by Ann Parker) initially brought five enthusiastic young people from Kathmandu, Nepal to Eugene to join high school. यो संस्थाद्वारा सन 1993 मा सर्वप्रथम संखुवासभाको  पोखरीगाऊँस्थित श्री शारदा प्राथमिक विद्यालयमा २२ जना महिला विद्यार्थीलाई छात्रवृति प्रदान गरेको थियो ।

यो sister organization ले सन 1955 मा नै Teacher training program अन्तर्गत कतिपय शिक्षकहरुलाई University of Oregon मा ल्याएको थियो । ती मध्ये त्रैलोक्यनाथ नेपाल, किशनराज अर्याल, नरेन्द्र बहादुर बस्नेत, श्यामराज धोज, भुवनलाल जोशी, दुर्गामान श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, राम प्रसाद तुलाधर हुन ।

On May 6th, 1960, King Mahendra and Queen Mother Ratna were awarded “Distinguished Service Award and Citation” at the University of Oregon by the state authority.

यस राज्यका University of Oregon, Oregon State University, Portland State University, Willamette University, Concordia University, Western Oregon University, Oregon Institute of Technology, Linfield College, Lane Community College, Portland Community College र Reed College मा नेपाली विद्यार्थीहरू पाईन्छन ।

सन 1997 देखि यहाँका नेवारी समुदायले “नेवा भिजनाना” नामक जर्नल निकाल्ने गरेका छन । सन 1992 देखि नै Eugene र Portland सहरका विभिन्न educational institution हरूमा नेपाली भाषाको पढ़ाई हुन्छ।

ओरिगनमा हरेकवर्ष Nepal Day र Northwest Nepali Jamghat पनि मनाईन्छ ।यसरी Oregon र Nepal बीच ऐतिहासिक कालदेखि एउटा गहिरो सम्बन्ध रहि आएको छ । निकै वर्ष पहिले संभवत नेपालबाट यसै राज्यमा पहिलो पटक बढ़ी नेपालीहरूले प्रवेश पाएका होलान ।

( सहयोगी : दया शाक्य, रूचि रजिना दाहाल )


१७ असार २०७७, बुधबार १२:३३ मा प्रकाशित