कोलोराडो: १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल     १४ श्रावण २०७७, बुधबार २३:००    

 कोलोराडो:  १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल

 

कोलोराडो (Colorado)

PlutonicTech

     संयुक्तराज्य अमेरिकाको पश्चिमीभागमा अवस्थित अत्यन्त सुन्दर प्राकृतिक राज्य हो कोलोराडो । यो राज्यमा प्रकृतिका अनुपम दृश्यहरू देख्न पाईन्छन र नेपालको प्राकृतिक सुन्दरतासंग अनेकोँ सादृश्यताहरूको मेल छ । यस राज्यका कैयौँ अमेरिकनहरु त्यहाँ नेपाल पुगेर पनि आएका छन र नेपालीहरू यस राज्यमा निकै लामो समयदेखि स्थायीरूपमा बसेको इतिहास पनि पाईन्छ । यो राज्यमा विभिन्न जात र समुदायका मानिसहरूको विविधता ( diversity ) छ। Colorado joined the Union as the 38th state on Aug 01, 1876. She is the 8th in terms of land mass. यो राज्यलाई Centennial State पनि भनिन्छ । यस राज्यमा रहेको Colorado नामक रातो नदीको ( Red river ) नामबाट यो राज्यको नामाकरण गरिएको हो । सर्वप्रथम Spanish हरू यसराज्यमा प्रवेश गरेका थिए ।

Colorado is a part of the western and southwestern United States and is one of the mountain states. It is noted for its vivid landscape of mountains, plateaus, rivers, and deserts. It is also well known for its national parks, the Rocky mountains, beautiful downtowns, alpine lakes, meadows, dense and luscious forests, and abundant wildlife. डेनभर (Denver) यस राज्यको राजधानी हो र कोलोराडोको सबैभन्दा घनाबस्ती सहर पनि हो ।

पर्यटकहरूले हेर्नै पर्ने आकर्षक स्थलहरू मध्ये एक पनि हो । An interesting fact is that the 13th step on the west side of the State Capitol Building in Denver is exactly 5,280 feet above sea level – one mile high, and this is why Denver is also known as the mile high city. It has the highest elevation out of any other US cities. बसोबासका  दृष्टिकोणले  कोलोराडोको  फ़ोर्ट कोलिन्स (Fort Collins), Cherry Hills Village, Boulder, र Denver सहर उत्तम मानिन्छन । यस राज्यमा बस्ने मानिसहरूलाई Coloradans भनिन्छ ।यो राज्यमा Democrat प्रतिनिधिहरूको संख्या 17 र Republican प्रतिनिधिहरूको संख्या 12 छ ।

Bhatta Law & Associate

यो राज्यको अत्यन्त सर्वश्रेष्ठ र सुन्दर सहर Telluride हो which is located in the Colorado Rocky Mountains. It is a stunning destination and a popular spot for winter sports such as skiing and snowboarding. The Grand Mesa in Western Colorado is known as the largest flat top Mountain in the world. It is the home to various wildlife, district geologic features, National forests and beautiful views and panorama.

Here are some fun facts about this state:

  • Denver claims to be the introducer of the cheeseburger.
  • Colorado is the only state in the  American history to turn down the Olympics.
  • The world’s first rodeo was held on July 4 th of 1869 in Deer Trail.
  • ‘The Eisenhower Tunnel’ is the highest auto tunnel in the world.

Most famous Coloradans:

  • Actor Tim Allen, Denver
  • Actor Zachery Ty  Bryen, Colorado Springs
  • Actor Douglas Fairbanks, Denver
  • Boxer William Harrison (Jack) Dampley, Manassa
  • Violinist Eugane Fodor, Turkey Creek

 कोलोराडो नेपालीहरु:

यो राज्यमा निकै ठूलो संख्यामा नेपालीहरू रहेका छन । अनुमानित नेपालीहरूको संख्या १५, ००० ( पन्ध्रहजार ) भन्दा बढ़ी रहेको छ ।

  • संघ- संगठनहरू:
  • Rocky Mountain friends of Nepal (estd:1978):  यो संगठन सर्वप्रथम Peace Corps बाट फर्किएका American हरूद्वारानै नेपालीहरूको पनि संलग्नतामा खोलिएको हो । पछि आएर समाजसेवी रमाकान्त अधिकारी र रोहिणी कुमार शर्माले यसलाई बढ़ी संगठित बनाए ।

* अन्तराष्ट्रीय नेपाली साहित्य समाज

( estd: 2003 )

संस्थापक अध्यक्ष: ज्ञानेन्द्र गदाल

ज्ञानेन्द्र गदाल अमेरिकाको नेपालीज डायस्पोरामा एउटा परिचित र प्रख्यात नाम हो । उहाँ गीतकार, लेखक, साहित्यकार, र समाजसेवी पनि हुनुहुनुहुन्छ । International writers’ Association को अध्यक्ष र NRN मा साहित्य प्रवर्द्धन समितिको प्रमुख हुनुहुन्छ । यस्तो एउटा बहुमुखी प्रतिभा विगत दुई दशक भन्दा लामो समयदेखि यस राज्यमा हुनुहुन्छ । उहाँले क़रीब दुईवर्ष पहिले छिन्नलता गुठीबाट “ छिन्नलता पुरस्कार पाएको कुरा सर्वविदितै छ । यसका अतिरिक्त उहाँले अन्य धेरै पुरस्कार, पदवी  र सम्मानहरू पाउनु भएको छ ।

* यसै राज्यका अर्का व्यक्तित्वको नाम पदम  विश्वकर्मा हो । उहाँ धेरै लामो कालखण्ड देखि यस राज्यमा रहेर साहित्य, संस्कृति र  समाजसेवामा संलग्न रहँदै आउनु भएको छ । सन २०१४ देखि २०१८ सम्म अन्तर्राष्ट्रीय साहित्य समाजको अध्यक्ष हुनुभयो ।

सन २०१८ मा सम्पन्न अनेसासको बोर्ड अव ट्रष्टीको निर्वाचनमा उपसभापतिमा निर्वाचित भई अविच्छिन्नरूपमा काम गर्दै आउनु भएको छ ।

– रक्तदानमा धेरै लामो समय देखि सकृय

– अमेरिकामा स्थापित जातीय भेदभाव विरूद्ध संघर्ष र पैरवी गर्ने संस्था Global Forun को वरिष्ठ उपाध्यक्ष

– अम्बेडकर अन्तर्राष्ट्रीय पुरस्कार र अन्य विभिन्न पुरष्कार, पदवी र सम्मानबाट विभूषित उहाँ सरल, सहज, मृदुभाषी र चतुर हुनुहुन्छ । उहाँ एक सफल व्यवसायी पनि हुनुहुन्छ । अंग्रेज़ी र नेपालीमा अनेक कृतिहरू प्रकाशित भएका छन ।

  • Helping Hands (estd: 2008)
    • Founding President: Narayan Shrestha from Sankhuwasabha district. यो संस्थाले हरेकवर्षको अप्रिल महिनाको 3rd Sunday का दिन नेपाली नयाँवर्ष मनाउने गर्छ ।
  • नेपालीघर (estd: 2009)
    • Founder President: Narayan Shrestha यो संस्थाले नयाँवर्ष, सप्ताहपूजा आदि- इत्यादि कार्यक्रमहरू गर्ने गर्छ ।यसका वर्तमान अध्यक्ष लक्ष्मण राना मगर हुनुहुन्छ ।
  • BRT Nepal:
    • अध्यक्ष: शैलेश पोख्रेल
  • नेपाली जनसम्पर्क समिति ( Nepalese Public relations Committee )
    • अध्यक्ष: गणेश भण्डारी
  • प्रवासी मंच
    • अध्यक्ष:
  • अनेसास : ( INLS )
    • अध्यक्ष/ सभापति: तारा अधिकारी (महिला)
  • NRNA: कुमारजंग कार्की
  • Blood Donors’ Association
    • अध्यक्ष: भूषण तुलाधर
  • संखुवासभा समाज
    • अध्यक्ष: श्रीमती शान्ति श्रेष्ठ

यसैगरि अन्य संघ- संस्थाहरू समेत क़रीब २२ वटा रहेका छन ।

*Professionals in the State:

Medical Doctors: (at least 9)

  • Dr Surit Sharma ( Pulmonologist)
  • Smritee Bhandari ( Family Medicine )
  • Pankaj .Timsina
  • Archana Shrestha ( Neurologist )

*      * Saj Pokhrel ( Radiologist )

Yogesh Shrestha   (pulmonologist)

Hem Chandra Mahaseth ( Hematologists &   Oncologists)

* Sasmita Nepal      ( Hospital Medicine )

University teachers:

  • Dr Bishnu Shrestha ( Anthropology ) passed away in 2019
  • Dr Shiva Aryal ( Agriculture ) passed away in 2019
  • Dr Vijay Raj Sharma (Economics) since 1991
  • Dr Ananda Poudel ( Engineering )
  • Dr Niraj Bhattarai ( Economics )
  • Dr Sangeeta Shotriya (Scientist )
  • Dr Bhim Kattel ( Industrial Engineering )
  • Dr Prem Lohani ( Retired )
  • Dr Binu Lohani ( Chemistry ) Now in real estate business
  • Dr Bijay Thapa ( now in various food industry business )

* नवीन दत्त ( ANA former President )

* Neelam Shrestha

( A literary figure  and a noted Singer )

* Usha Kiran Adhikari

( Famous Singer )

* निर्मल प्याकुरेल

( प्रख्यात हास्य- व्यंग्य कलाकार )

* कृष्ण मुरारी ढकाल

( चलचित्र निर्देशक, चर्चित रंगकर्मी )

* नारायण श्रेष्ठ ( वरिष्ठ समाजसेवी )

* ग्लोबल भूटानीज अर्गेनाईजेसन )

* सोम बराल

  • अन्तर्राष्ट्रीय कलाकार संघ

साबु गदाल

  •  Blood Donors’ Association

Engineers: ( more than 50 heads )

  • Deepak Gautam
  • Uday Baral

Journalists:

  • Shailesh Pokhrel ( BRT Nepal )
  • Natibabu Bhatta
  • Bikal Bhattarai
  • Gautam Sagar Rai

यस राज्यमा आएको पहिलो नेपालीमा प्रकाशनणि दीक्षित (1978 ) को नाम लिईन्छ । उहाँ पछि TX मा बसाई सर्नु भयो ।

त्यसपछि क्रमश: श्याम राणा, शिव अर्याल(1980 ), राजा प्रसाद उपाध्याय (Mining Engineer), मुरारी प्रधान, रमाकान्त अधिकारी ( moved to D.C ), शरद श्रेष्ठ  र ज्योति  रायामाझी (migrated to Chicago ), शेखर शर्मा , नारायण श्रेष्ठ (1985 ), डा. विजयाराज शर्मा र रोहिणी कुमार शर्मा (1990 )र नेत्र पोख्रेल र उहाँको परिवार हो । यसरी नेपालीहरू 1990 पछि त खन्निदैँ गए यस राज्यमा किनभने नेपालमा सबै किसिमको प्रतिबन्ध हटिसकेको थियो ।

व्यापार वाणिज्य :

यस राज्यमा नेपालीहरू विशेषगरि restaurant ( रेष्टूराँ ) व्यवसायमा संलग्न छन । क़रीबन ५२ भन्दा बढ़ी छन । त्यसमध्ये केही प्रमुखहरू निम्नलिखित छन ।

  • Sherpa Restaurant (अत्यन्त सफल व्यवसायीहरू मध्ये एक)
    • Proprietor: Pasang Sherpa.
  • Taaj
  • The Himalayan
  • Jaica and many more…….
  • UPS: Sunil Pathak
  • Gas stations: around 11
  • Gift shops: estimated 18

The number of college going students is more than 71. Bhutanese refugees are more than 400 now. A few of them moved to Ohio and other states. There are about 19 Uber and Lyft drivers, most of whom are students.

यसरी सरसर्ती हेर्दा कोलोराडोले नेपाली समुदायको एउटा ठूलो हिस्सालाई समेटेको छ र भविष्यको उज्यालो संकेत देखिन्छ। In addition, this state is very promising in terms of educational and professional opportunities as well. There are a lot of reputed universities that attracts hundreds of students every year. It has a growing technology & healthcare sector which offers attractive job opportunities for professionals as well. The Nepalese community has been settled there since long periods so it is a perfect place to raise a family as well since the feeling of camaraderie is ever present. Considering all these positives, this state proves quite inviting to the larger Nepalese population.

सहयोगी: रूचि रजिना दाहाल


१४ श्रावण २०७७, बुधबार २३:०० मा प्रकाशित