राहत सामग्री वितरण

दूरबिन नेपाल     ४ चैत्र २०७४, आईतवार १४:४६    

सुनसरीको बराह क्षेत्र नगरपालिका ११ का अग्नीपीडितलाई भोक्राहाका स्थानीय व्यापारीहरु र नेपाल रेडक्रस सोसाइटीबाट उपलब्ध राहत सामग्री आइतबार वितरण गरिँदै । तस्बिर ः अजितकुमार झा, इनरुवा, रासस


४ चैत्र २०७४, आईतवार १४:४६ मा प्रकाशित