अमेरिका समाचार

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

  सियोल, ८ चैत  – अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले....
पुरा पढ्नुहोस »

एक वर्षमा करिब ३६ हजार विदेशी आमाले अमेरिकामा बच्चा जन्माए

युलिआ स्टाशेभ्सका  मियामी, ८ चैत  – हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो । यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउन उनीहरुले....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

काबुल, ८ चैत  – अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको....
पुरा पढ्नुहोस »

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

  वासिङ्टन, ७ चैत  । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्नुहुने भएको छ । उहाँले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरुसँग भेटवार्ता र परामर्श गर्नुहुने भएको छ । उहाँले हाल जारी रहेको....
पुरा पढ्नुहोस »

अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा. स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् ।   यो सम्झौताले विश्व....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति

ह्युस्टन टेक्सस, मार्च १९/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको हालै सम्पन्न भेलाले कमलमणी पन्थीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। प्रवासमा नेपाली भाषा र साहित्यको उत्थान र सम्बर्द्वनको लागि भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको....
पुरा पढ्नुहोस »

प्रचण्ड बिरुद्द  अमेरिकी निकायमा उजुरी 

अमेरिका । आफ्नी धर्मपत्नी सीता दाहालकाे उपचारका लागि अमेरिका आएका नेकपाका अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्द अमेरिकामा रहेका एक नेपालीले उजुरी दिएकाे बताएका छन् ।   उजुरीमा प्रचण्ड आतङ्ककारी भएकाे, प्रचण्डले गरेकाे विद्राेहमा १७ हजार नेपाली मरेकाे उल्लेख गरिएकाे छ ।....
पुरा पढ्नुहोस »

उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

वासिङ्टन ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय....
पुरा पढ्नुहोस »

उत्तर कोरियासँगको वार्ताले निरन्तरता पाउनेमा अमेरिका आशावादी

वासिङ्टन ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङयाङसँगको वार्ताले निरन्तरता पाउनेमा वासिङ्टन अझै आशावादी रहेको शनिबार बताउनुभएको छ ।  “उत्तर कोरियासँगको वार्ता तथा सम्वादले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छौँ,” पोम्पेओले अमेरिकी विदेश विभागमा गरेको पत्रकार सम्मेलनमा....
पुरा पढ्नुहोस »

राष्ट्रपति  ट्रम्पको व्यापार युद्धले अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चियाे

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको....
पुरा पढ्नुहोस »

अमेरिका – मेक्सिकाे सिमाना पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

वासिङ्टन ।  अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।     अमेरिकी राष्ट्रपतिको अर्को....
पुरा पढ्नुहोस »

अमेरिका- मेक्सिको सिमा पर्खाल प्रकरण : राष्ट्रपति ट्रम्पलाई दिएनन् उनकै पार्टीका सांसदले साथ

वासिङ्टन । अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ ।    केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ....
पुरा पढ्नुहोस »

अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरुको दवाव

वासिङ्टन । अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् ।  अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा लामो अवधिसम्म चलेको मनिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ ।   “अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनु पर्दछ । लडाइँ शुरु हुँदाताका जन्मिएका....
पुरा पढ्नुहोस »

विश्वका अधिकांस देशले लगाए बोइङ ७३७ उडानमा प्रतिवन्ध, राष्ट्रपति ट्रम्पकाे आदेश पछि अमेरिकामा पनि स्थगन 

वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै....
पुरा पढ्नुहोस »