अमेरिका समाचार

अमेरिकाको न्युयोर्कमा होमलेसले(घरबिहिन) गरे चारजनाको हत्या

बद्रि गौतम, न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यको चाइनाटाउन क्षेत्रमा शनिवार विहान चार जना होमलेस व्यक्तिहरुको विभत्स हत्या भएको छ । हत्याको आरोपमा २४ बर्षीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । आरोपीपनि होमलेस नै भएको प्रहरीले बताइएको छ । शनिवार विहान २ बजेतीर प्रहरीको हटलाइन नम्बर ९११ मा फोन आएपछि....
पुरा पढ्नुहोस »

तीन मन्त्री एउटै मञ्च, नेपाली समुदायमा एकताको सन्देश

केशवराम राई, न्युयोर्क संधै विरोध, एकअर्कामा खिचतानी गर्ने नेपालीहरूको रोग परदेसमा पनि सरेको छ । अमेरिकाको न्युयोर्क त्यसबाट अछुतो भने रहने कुरै भएन । अघिल्लो बर्ष प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउंदा नेपाली समुदायसंग साक्षात्कार गर्ने अवसर प्राप्त हुन सकेन ।....
पुरा पढ्नुहोस »

अमेरिकाको क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

सान फ्रान्सिस्को, १७ असोज  – उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् ।   प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको....
पुरा पढ्नुहोस »

अमेरिकाको न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

  दूरबिन नेपाल, न्यूह्याम्पसर अमेरिकाको न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छाता संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा....
पुरा पढ्नुहोस »

आइसिइ हिरासतमा एक क्यामरुन नागरिकको मृत्यु

अमेरिका, ३ अक्टोबर। आइसिइको सान डियागोस्थित ओटाय मेसा डिटेन्शन सेन्टरमा एक ३७ वर्षीय क्यामरुनका नागरिकको मृत्यु भएको छ । उनको चुला भिस्टा मेडिकल सेन्टरमा ब्रेन हेमरेजको उपचारको क्रममा मृत्यु भएको हो । निभाने अविन्वी नामका क्यामरुन नागरिकलाई मेक्सिकोबाट अमेरिकामा अबैधानिकरुपमा प्रवेश गर्दे....
पुरा पढ्नुहोस »

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन, १६ असोज  – अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ । अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो । यसैगरी गत साता कच्चा तेलको निर्यातमा....
पुरा पढ्नुहोस »

अमेरिकामा साहित्यकार सरस्वती ज्ञवालीको लालटीनको उज्यालोको परिचर्चा

  दूरबिन नेपाल, न्युयोर्क साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा लालटीनको उज्यालोको परिचर्चा कार्यक्रम भएको छ । अमेरिकाको न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको कृति परिचर्चामा विशेष अतिथि परराष्टमन्त्री ज्ञवाली थिए । साहित्यकार सरस्वती ज्ञवाली पररााष्टमन्त्री....
पुरा पढ्नुहोस »

अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए वासिङ्टन

वासिङ्टन, १२ असोज : अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।     जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।     ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो....
पुरा पढ्नुहोस »

मन्त्री ज्ञवालीले अमेरिकामा औँल्याए नेपाल माथिको जोखिम

 अमेरिका । वायुमण्डलीय प्रदूषण र तापमान उत्सर्जनमा नेपाल जस्ता गरिब देश कारकको रूपमा नरहे पनि त्यसको भारी मूल्य चुकाउनु परेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभालाई आज अमेरिकाको न्यूयोकमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल जस्ता गरिब मुलुकले....
पुरा पढ्नुहोस »

अमेरिकाः न्युयोर्कको टाइम्स स्क्वायरमा भिजिट नेपाल २०२० को कार्यक्रम

दूरबिन नेपाल, न्युयोर्क नेपाल भ्रमण बर्ष अर्थात भिजिट नेपाल २०२०को प्रचारको लागि अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । विश्व पर्यटन दिवसको अवसरमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको अगुवाइ र विभिन्न नेपाली संघसंस्थाहरुको सहभागितामा भएको....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिन आप्रवासी माथि आइसिइको छापा अभियान तिव्र, कोलोराडो र टेक्सासमा ८७ जना पक्राउ

अमेरिका, सेप्टेम्वर २७ । अमेरिकामा रहेका कागजपत्र बिहिन र बिभिन्न अपराधका संलग्न रहेका आप्रवासी माथिको धरपकड़लाई आइसिइले फेरि तिव्रता दिएको छ । शुक्रवार मात्र आइसिइले कोलोराडो र टेक्सासमा गरि ८७ जना आप्रवासी पक्राउ गरेको छ । टेक्सास राज्यमा ४५ जना आप्रावासिलाई पक्राउ परेका छन् । ती सबैलाई....
पुरा पढ्नुहोस »

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

वासिङ्टन, १० असोज  : संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनर्स्थापित  गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।   हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष....
पुरा पढ्नुहोस »

समाचार टिप्पणी : दुई देशका राष्ट्रपति बीचको टेलफोन कुराकानीले अमेरिकी राजनीतिमा ल्याएको हंङ्गमा 

जाङ्बु शेर्पा - दूरबिन नेपाल    अमेरिका, सेप्टेम्बर २६ ।   राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की बीचको टेलिफोन कुराकानीलाई लिएर अहिले अमेरिकाको राजनीति तातेको छ । झण्डै छ महिना अघि  राष्ट्रपतिमा भोलोदोमिर जेलेन्स्की चुनिए पछि युक्रेनमा  भ्रष्टचार वढेको बताउदै....
पुरा पढ्नुहोस »

अमेरिकामा परराष्ट्रमन्त्री ज्ञवाली भन्छन– “स्वदेश फर्कनुस या ब्रेन ग्रेन सेन्टरमा सामेल हुनुहोस”

दूरबिन नेपाल, न्युयोर्क परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सम्भव भएमा स्वदेश फर्कन र नभए परराष्ट्रमन्त्रालयले स्थापना गरेको ब्रेन ग्रेन सेन्टरमा आवद्ध भई मुलुकको....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पको उदघोष, सिमानाको रक्षा गर्ने अधिकार सबै देशसँग छ

बद्रि गौतम, दूरबिन नेपाल    न्यूयोर्क, सेप्टेम्बर २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सिमानाको रक्षाको अधिकार सबै देशसँग रहेको बताएका छन । सोही अधिकारको प्रयोग अमेरिकाले पनि गर्दै सिमानामा अवैध आप्रवासीहरुको रोकथामकको लागि कडाइ गरेको प्रष्टिकरण दिए ।   संयुक्त राष्ट्रसंघको ७४ औं....
पुरा पढ्नुहोस »