अमेरिका समाचार

कसरी चुनिन्छन् त अमेरिकामा राष्ट्रपति !

  डा. अविन ओझा   प्रसँग थोमेस जेर्फसन र जेम्स म्याडिसन ले १७९२ मा स्थापना गरेको पार्टी “डेमोक्रयाटिक रिपब्लिक पार्टी” १८२५ मा विघटन भए पश्चात १८२८ मा “डेमोक्रयाटिक पार्टी” को स्थापना भएको थियो भने “रिपब्लिकन पार्टी” (जीओपी, ग्राण्ड ओल्ड पार्टी) १८५४ मा स्थापना भएको थियो । अमेरिकाको राजनीतिक....
पुरा पढ्नुहोस »

अमेरिकामा कोरोनावाट मृत्यू हुनेको संख्या ९७ पुग्यो

अमेरिका । अमेरिकामा कोरोना भाइरसवाट मृत्यू हुनेको संख्या ९७ पुगेको छ । अमेरिकाको वासिङटन राज्यवाट सुरु भएको कोरोना भाइरस संक्रमणको विरामी वेष्ट भर्जिनिया बाहेक ५० राज्यमा फेला परिसकेको छ ।   हाल अमेरिका भर ५ हजार ६ सय ८६ कोरोना सङ्क्रमित विरामीहरु रहेका छन भने ७५ विरामीले उपचार पश्चात सामान्य....
पुरा पढ्नुहोस »

अमेरिकामा कोरोना भाईरस बिरूद्धको खोप परिक्षणमा

वासिङटन । अमेरिकी अनुसन्धानकर्ताहरुले पहिलो पटक कोभिड–१९ भाइरस  (कोरोना) विरुद्धको पहिलो खोपको परिक्षण गरेको छ । सियाटलकको वासिङटन स्थिता कइसर परमानेन्टका अनुसन्धानकर्मीहरुले कोभिड–१९ भ्याकसिन नाम दिइएको उत्त खोपलाई पहिलो पल्ट कोरोना भाइरसको नियन्त्रणमा खटिएका स्वयंसेवकमाथि परिक्षण गरेको छ....
पुरा पढ्नुहोस »

कोरोना प्रभावित न्युयोर्कमा अधिकांश सार्वजनिक स्थलहरु बन्दकोे आदेश

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै शहरका सबै रेष्टुरेण्ट, बार, क्याफे, मुभी थिएटर लगायत मानिसहरु जम्मा हुने स्थानहरु बन्दको घोषणा गरेका छन ।....
पुरा पढ्नुहोस »

कोरोनाको कारण न्युयोर्क सीटीका सबै विद्यालय बन्द

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९का कारण मृतक र संक्रमितको संख्या बढ्दै गएपछि न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्द गरिएको छ । न्युयोर्कका गभर्नर एण्ड्«यु कुमोले आइतबार सांझ प्रेस ब्रिफिङमार्फत कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था झन खतरापुर्ण बन्दै गएको भन्दै सबै....
पुरा पढ्नुहोस »

कोरोनाका कारण नेपाल प्रवेशमा कडाइ

दूरबिन नेपाल, न्युयोर्क संसारभरी कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालले पनि कडाइ अपनाउन थालेको छ । नेपाल सरकारको एक उच्चस्तरीइ समितिले यात्रा एडभाइजरी जारी गर्दै नेपाल प्रवेश गर्ने हरेकले कोरोना भाइरस नभएको प्रमाण पेश गर्नु जनाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्न चाहनेले कोरोना भाइरस नभएको....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना देखिएन

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको कोभिड–१९ अर्थात कोरोना परिक्षण नतिजा नेगेटीभ देखिएको छ । ह्वाइट हाउसले शनिवार  प्रेस विज्ञप्ति जारी गर्दे राष्ट्रपति ट्रम्पमा कोरोनको कुनै लक्षण नभेटेको उल्लेख गरेको छ । ट्रम्पको शनिवार बिहान मात्र कोरोना परिक्षण गरिएको थियो ।   राष्ट्रपतिले....
पुरा पढ्नुहोस »

कोरोना भाइरसबाट मृत्यू हुनेमा ८० वर्ष भन्दा वृद्धको संख्या उच्च, मुटु रोगी पनि उच्च जोखिममा

अमेरिका । नोभल कोरोना भाइरसको सङ्क्रमणवाट मृत्यू हुनेमा सवै भन्दा बढि ८० वर्ष भन्दा माथिका वृद्धहरु रहेका छन् । यो उमेर समूहको मृत्यूदर विश्वभर हालसम्म २३ दशमलव ९ प्रतिशत रहेको छ ।   युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले वृद्ध र दीर्घरोग भएका व्यक्तिलाई सकेसम्म धेरै समय....
पुरा पढ्नुहोस »

अमेरिकाका ४९ राज्यमा देखियो कोरोना भाइरस

  दूरबिन नेपाल, टेक्सस अमेरिकाको वेष्ट भर्जिनया वाहेक सवै राज्यमा कोभिड १९ फैलिएको छ । अमेरिकामा नोवल कोरोना भाइरसको सङक्रमण फैलदै गर्दा अलस्का राज्यमापनि पहिलो पटक कोरोना सक्रमित बिरामी फेला परेका छन । कोरोना पोजेटिभ विरामी फेलापरेसगै अलास्का कोभिड १९ को असरमा पर्ने ४९ औ राज्य बनेको छ ।....
पुरा पढ्नुहोस »

न्युयोर्कमा कोरनाबाट “पहिलो मृत्यु”

दूरबिन नेपाल, न्युयोर्क । न्युर्योकमा कोरोना भाइरसको कारण लाग्ने रोग कोभिड १९ बाट पहिलो पटक एकजनाको मृत्यु भएको छ । न्युयोर्कको ब्रुकलिनमा उपचार गराइरहेकी महिलाको शुक्रवार मृत्यु भएको जनाइएको छ । उनी मार्च ३ तारिख देखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी थिइन । न्युयोर्कमा पहिलो पटक कोभिड १९ बाट....
पुरा पढ्नुहोस »

! सावधान ! कोरोना भाइरस मार्न रक्सी खांदा इरानमा ४४ जनाको मृत्यु

दूरबिन नेपाल, न्युयोर्क संसारभरी नै कोरोना भाइरसको त्रास यति बढेको छ कि केही मानिसहरुले भाइरस भन्दा पनि त्रासका कारण ज्यान गुमाइरहेका छन । चिकित्सकहरुले मानिसहरुलाई आतंकित नहुन आग्रह गरिरहेको भएपनि त्रासका कारण कैयन हल्लाको पछि लागेर ज्यान गएका घटनाहरु धेरै बढ्न थालेका छन । त्यस्तै एक घटना....
पुरा पढ्नुहोस »

न्युयोर्कमा मनाइयो २१४७ औं झिवा लोसार

दूरबिन नेपाल, न्युयोर्क अमेरिकामा बसोबास गरिरहेका नेपालका विभिन्न जाती तथा समुदायले आफ्ना चाड तथा पर्वहरुलाई भव्यताका साथ मनाउनेक्रम बढिरहेको छ । यसैको पछिल्लो उदाहरण बनेको छ , २१४७ औं झिवा ल्होसार । अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा....
पुरा पढ्नुहोस »

माइक्रोसफ्टबाट बिदा लिए विल गेट्सले

अमेरिका । माइक्रसफ्टका सह संस्थापक विल गेट्सले माइक्रोसफ्ट वार्ड सदस्यवाट समेत राजिनामा दिएका छन । माइक्रोसफ्ट सॅगै गेट्सले व्रकसिर हार्थवे विमा कम्पनीको वोर्डवाट पनि हटेका छन ।   माइक्रोसफ्टले शुक्रवार एक विज्ञप्ति जारि गर्दे गेट्सले राजिनामा गरेको पुष्टि गरेको छ । यता गेट्सले....
पुरा पढ्नुहोस »

अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । घोषणापछि कोरोना संकटलाई उन्मुलन गर्न राज्य र स्थानीय सरकारहरुले थप वजेट प्राप्त गर्नेछन....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा वालुङ समुदायले मनायो ल्होसार

टोमा लामा, दूरबिन नेपाल, न्युयोर्क हाल अमेरिकामा बसोबास गरिरहेका नेपालको ताप्लेजुङ जिल्लाका वालुङ समुदायले न्युयोर्कमा ल्होसार पर्व मनाएका छन । वालुङ कम्युनिटीका अध्यक्ष छिरिङ तोप्ग्यालको नेतृत्वमा मनाइएको ल्होसार कार्यक्रममा अमेरिकामा गुम्बा स्थापनार्थ ट्रष्टी बोर्ड तयार भएको र आर्थिक संकलन....
पुरा पढ्नुहोस »