एनआरएन विशेष

 ‘कुनै पनि प्रतिवेदन पास नभएको एनआरएनए कसरी चल्दै छ  ?’

दूरबिन संवाददाता -अमेरिका । संस्था आफ्नो कब्जामा राखिराख्न प्रतिनिधि छनौटमा निर्लज्ज ढङ्गले गरिएको थपघट र निर्वाचन प्रक्रियालाई आफ्नो मुठीमा राखेर अपारदर्शी ढङ्गले गरिएको निर्वाचनबाट आएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को कार्यसमिति महत्वपूर्ण विषयहरूमा गम्भिर नदेखिएको....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको संरक्षक र सल्लाहकार समितिले पायो पूर्णता 

दूरबिन संवाददाता । अमेरिका       कार्यसमिति भित्र चर्को मतमतान्तरका बीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संरक्षक समिति र सल्लाहकार समितिलाई पूर्णता दिएको छ । बैठक समापनको क्षणमा कार्यसमितिमा नाटकीय ढङ्गले प्रवेश गराइदै आएका प्रस्तावमा असहमति राख्ने कतिपय सदस्यहरूको....
पुरा पढ्नुहोस »

जनजाति आवाजः अधिवेशन लगत्तै फिप्नाले बुझायो नेपाल सरकारलाई ज्ञापन पत्र

  दूरबिन नेपाल, न्युयोर्क नेपाल आदिवासी जनजाति महासघ, अमेरिका (फिप्ना)ले विभिन्न माग राखि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालको संविधान २०७२ संघीय लोकतान्त्रिक भएको र यसले सबै आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, खस आर्य, शिल्पी लगायतका समुदायको हक अधिकारलाई सुनिश्चित गरेको....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको अस्तित्व नै संकटमा पर्न सक्छ: गौरि जोशी  

 बिष्णुहरि घिमिरे /दूरबिन नेपाल मेरिल्याण्ड-अमेरिका अन्तराष्ट्रिय समन्वय परिषद् आइसीसीमा सचिवमा निर्वाचित भएको दुई महिना पछि पनि गौरि जोशी एनसीसीलाई थप स्वायत्त, स्वतन्त्र र अधिकार सम्पन्न बनाउने भन्दा पनि  कज्याएर राख्ने र संपुर्ण अधिकार केन्द्रमा लगेर अधिकार बिहिन नियन्त्रित एनसीसी  बनाउन....
पुरा पढ्नुहोस »

नेपालमा निर्माण हुदै गरेको कानुनमा सुझाव दिन एनआरएनए अमेरिकाको आह्वान 

अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपालमा निर्माण हुदै गरेको गैर आवासीय नेपाली सम्बन्धी ऐन र नियमावलीमा सुझाव दिन आह्वान गरेको छ । एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले विभिन्न ११ बुद्धामा सुझाव दिन भन्दै विज्ञप्ती मार्फत आह्वान गरेका छन् । गैर आवासीय नेपाली....
पुरा पढ्नुहोस »

भारत  बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न  तयार छौ : राजन त्रिपाठी, क्षेत्रिय संयोजक एनआरएनए अमेरिका 

अमेरिका । नेपाली भूमिलाई भारतले आफ्नो भन्दै नयाँ नक्शा जारी गरेको प्रति गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गत अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले छुट्टै विज्ञप्ती जारी गर्दै भारतको सो कदम अस्वीकार्य हुने बताएका छन् । सोही घटनालाई लिएर एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्तले पनि....
पुरा पढ्नुहोस »

भारतले नेपाली भूमि अतिक्रमण गरेको प्रति एनआरएनएद्वारा भत्सर्ना 

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   एनआरएनएले विज्ञप्ती जारी गर्दै 'भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु....
पुरा पढ्नुहोस »

अमेरिकामा असाइलम गर्नेहरूको डिएनए परीक्षण गर्ने तयारी

जाङ्गबु शेर्पा - दूरबिन नेपाल । अमेरिका । ट्रम्प प्रशासनले अवैधानिकरुपमा अमेरिका प्रवेश गर्ने आप्रावासिहरुको डिएनए नमुनाहरू सङ्कलन गर्ने योजना बनाइरहेको छ । यो अधिकार विशेषतः सीमा क्षेत्रमा रहेका अधिकारीहरूलाई प्रदान गरिने छ । अमेरिकी न्याय विभागले आप्रवासीहरूबाट लिइएका त्यस्ता डिएनए नमुनाहरू....
पुरा पढ्नुहोस »

दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

काठमाडौँ, ३ कात्तिक (रासस) : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ ।  एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक....
पुरा पढ्नुहोस »

एनआरएनएको अध्यक्षमा कुमार पन्त

काठमाडौँ, १८ अक्टोबर। गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। घोषित परिणाम अनुसार वामपन्थी समूहबाट उठेका पन्तले प्रजातान्त्रिक पक्षका उम्मेदवार कुल आचार्यलाई पराजित गरेका थिए। पन्त र प्रजातान्त्रिक पक्षको तर्फबाट उम्मेदवारी दिएका आचार्यबिच दरो प्रतिस्पर्धा भएको....
पुरा पढ्नुहोस »

अमेरिकाज् क्षेत्रीय संयोजकमा राजन त्रिपाठी

काठमान्डौ, १८ अक्टोबर। हिजो सम्पन्न एनआरएनएको चुनावमा अमेरिकाज् क्षेत्रीय संयोजकमा राजन त्रिपाठी निर्वाचित भएका छन्। क्षेत्रीय उपसंयोजकमा टेक्सास निवासी राम सी पोख्रेल निर्वाचित भएका छन् । त्रिपाठीलाई कुमार पन्त र पोखरेललाई कुल आचार्य समुहले सघाएको थियो । यस्तै अमेरिकाज् क्षेत्रको महिला....
पुरा पढ्नुहोस »

एनआरएनएको मतदान सम्पन्न, मतगणना केहीबेरमा शुरु हुने

शिव नेपाल    काठमाडौं, ३० असोज।   गैरआवासीय नेपाली संघ एनआरएनएको पदाधिकारी चयनका लागि बिहिवार भएको निर्वाचनको मतदान सकिएको छ । एनआरएनए निर्वाचन कार्यालयले जनाए अनुसार अबको कही समय पछि मतगणना कार्य शुरु हुने छ ।   बिहिवार बिहान मतदान विहान १० बजेर २० मिनेटमा शुरु भएको थियो । निर्वाचनमा २३ सय ४१ मत....
पुरा पढ्नुहोस »

तनाव र आक्रोशवीच एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुदै 

शिव नेपाल    काठमाडौं । तनाव र विवादपूर्ण स्थितिबाट गुज्रिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मतदान शुरु भएको छ । नेपाली समयअनुसार विहान १०ः०० बजेबाट शुरु भएको मतदान यो समाचार तयार पारुन्जेलसम्म जारी रहेको छ । निर्वाचन समितिले तयार पारेको सूची बमोजिम हिजो बुधबार हुनुपर्ने....
पुरा पढ्नुहोस »

एनआरएनएको निर्वाचनमा चरम लापरबाही

काठमांडौं । नेपाल सरकार र राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव र दबाब झेलिरहेको गैर आवासीय नेपाली सङ्घको अधिवेशनमा निर्वाचन प्रणालीले समेत धोका दिएको छ । एउटा उम्मेदवारलाई मतदान गर्दा अर्को नतिजा देखिने भएपछि मतपत्र छापेर ब्यालेट बक्समा खसाल्नका लागि निर्वाचन एक दिन पछाडि सारिएको हो ।  महासचिव....
पुरा पढ्नुहोस »

यी हुन्  अब एनआरएनए हाक्न दावी गर्ने उमेदवार 

काठमाडौं २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका आज मतदान हुदै छ । विश्वभर छरिएर रहेका नेपालीहरुको सस्थालाई अबको दुई वर्ष नेतृत्व गर्ने दावी गर्दै अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उमेदवारी दिएका छन् । दुबै जना वर्तमान कमिटिका उपाध्यक्ष हुन् ।   प्यानल सहित चुनावी मैदानमा....
पुरा पढ्नुहोस »