कला/मनोरन्जन

नेपाल आइडलका उत्कृष्ट तीन गायकहरुको ह्युस्टनमा धमाकेदार सांगितिक प्रस्तुति (फोटो फिचर सहित)

ह्युस्टन, टेक्सस, फेब्रुअरी १८ नेप्लिज एशोसियसन अफ ह्युस्टनसंगको समन्वयमा कान्छा प्रोडक्सनका सुनिल थापा, डिजे अनुप नेपाल र अनुप पाण्डेको संयुक्त आयोजनामा नेपाल आइडलका सर्वोत्कृष्ट तीनजना गायकहरुको अमेरिकामा जारी सांगीतिक यात्राको अन्तिम कार्यक्रम टेक्ससको ह्युस्टनमा फेब्रुअरी १७, शनिवार साँझ....
पुरा पढ्नुहोस »

रथी महतको ‘फाइदै फाइदा’ विमोचन

काठमाडौँ, ५/ फागुन नेपाली सेनाका रथी बलदेवराज महत (अवकाश प्राप्त) को हास्यव्यङ्ग्य सङ्ग्रह ‘फाइदै फाइदा’ को शनिबार यहाँ विमोचन गरियो । सत्याल पब्लिकेसन एण्ड डिष्ट्रिब्युटर्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकमा रहेका १३ हास्यव्यङ्ग्य माला सबै निबन्ध विधामा लेखिएका छन् । महतका यसअघि ‘अपूरो माया’ र....
पुरा पढ्नुहोस »

डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

खरिढुंगा, दोलखा, ४ फागुन/ समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी....
पुरा पढ्नुहोस »

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण हुँदै

काठमाडौँ, २६ माघ/ तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा....
पुरा पढ्नुहोस »

‘सलहेस’द्धारा अडिसन आह्वान

काठमाडौं, २४ माघ/ सिनेमा 'सलहेस'ले पात्रका लागि सुहाउने कलाकारको खोजी थालेको छ । १५ सय वर्षअघिको ऐतिहासिक पिरियोडिक ड्रामाले अडिसन आह्वान समेत गरेको हो । मिथिलाका राज सलहेसको गाथामाथि सिनेमा बन्न लागेको हो । निर्देशक अमितेष साहका अनुसार राजा जयवद्र्धन शैलेश, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर,....
पुरा पढ्नुहोस »

दीपिका र इरफानको फिल्म सुटिङ नेपालमा

सुरजित सिरकार निर्देशित कमेडी ड्रामा पिकुमा स्क्रिन सेयर गरेको तीनवर्षपछि दीपिका पादुकोण र इरफान खानले पुनः टीमअप गर्ने भएका छन् । विशाल भारद्धाको अनटाइटल प्रोजेक्टमा यी दुई पुनः देखिन लागेका हुन् । भारद्धाज, टी सिरिज र कृ एरेज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो फिल्म मार्चदेखि छायाङ्कनमा....
पुरा पढ्नुहोस »

सरकारले फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्ने

काठमाडौँ, १९ माघ । सरकारले चलचित्र क्षेत्रलाई मर्या्दित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।  चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा....
पुरा पढ्नुहोस »

नेपाल आइडलको टिम अमेरिकाको विभिन्न सहरमा

अमेरिका, ३१ जनवरी। नेपाल आइडल २०१७ को विजेतासहित फस्ट रनरअप र सेकेण्ड रनर अप अमेरिकाको विभिन्न सहरमा साङ्गीतिक टुरमा छन् । नेपाल आइडलका बिजेता बुद्ध लामा, फस्ट रनर-अप निशान भट्टराई र सेकेण्ड रनर-अप प्रताप दासले संयुक्तरुपमा अमेरिकाका बिभिन्न शहरमा आफ्नो प्रस्तुति दिइरहेका छन् । प्रमुख अमेरिकी....
पुरा पढ्नुहोस »

कामना फिल्म अवार्ड २०७४’ : उत्कृष्ट फिल्म ‘छक्का पञ्जा’, उत्कृष्ट अभिनेता विपिन

‘कामना फिल्म अवार्ड २०७४’ अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा’ ले हात पारेको छ । मंगलबार आर्मी अफिसर्स क्लवमा सम्पन्न अवाड वितरण कार्यक्रममा सो चलचित्रले यो वर्षको उत्कृष्ट चलचित्रका रुपमा अवार्ड पाएको हो । यस्तै फिल्म ‘गाजलु’बाट हेमराज बिसीले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने....
पुरा पढ्नुहोस »

‘२४ के म्याजिक’ वर्षको उत्कृष्ट एल्बम (ग्रामि अवार्ड बिजेताहरुको पूर्ण सूची)

न्युयोर्क, २८ जनवरी / साङ्गीतिक क्षेत्रको सबै भन्दा ठुलो पुरस्कार ग्रामि अवार्ड आइतबार न्युयोर्कको म्याडिसन स्कवाएरमा सम्मन्न भएको छ । करिब साढे तीन घण्टा सम्म चलेको प्रोग्राममा ८४ वोटा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । ब्रुनो मार्सको '२४ के म्याजिक' वर्षको उत्कृष्ट एल्बमको उपाधि जित्न....
पुरा पढ्नुहोस »

अस्कर अवार्ड : मनोनयन घोषणा (पूर्णसूचि)

९० औं अस्कर अवार्डको मनोनयन घोषणा भएको छ । मंगलबार बेलुका युट्युव लाइभ स्ट्रिमिङबाट एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले नोमिनेसन सार्वजनिक गरेको हो । मार्च ४,२०१८ मा हलिवुडमा रहेको डोल्बी थिएटरमा अवार्ड वितरण हुँदैछ । हेर्नूस पूर्ण सूचि : Best Picture: Call Me by Your Name Darkest Hour Dunkirk Get Out Lady Bird Phantom Thread The Post The Shape of Water Three Billboards Outside Ebbing,....
पुरा पढ्नुहोस »

विज्ञ समूहले बुझायो प्रतिवेदन -रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गर्न सुझाव

काठमाडौँ, ८ माघ (रासस) : रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आईतबार काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।  पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण....
पुरा पढ्नुहोस »

भक्तपुरको ‘द हेरिटेज ग्यालरी’ मा चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी शुरु

भक्तपुर, ८  माघ (रासस): नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आइतबारदेखि शुरु भएको छ ।  भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं....
पुरा पढ्नुहोस »