कला/मनोरन्जन

माघ १८ गते कतारमा म्युजिक अवार्ड हुने

काठमाडौँ, ११ पुस  : हिमालयन नेपाली इभेन्ट्स प्रालिले कतारमा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’को आयोजना गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रालिले आगामी माघ १८ गते कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गरिने जानकारी दिइएको हो । उक्त अवार्डका संयोजक डिएन....
पुरा पढ्नुहोस »

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

– हरि बाँस्तोला पोखरा, ९ पुस ।  पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत आज विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।....
पुरा पढ्नुहोस »

नेपाल आइडल २ का विजेता रवी वड सुदूरपश्चिम प्रदेश सरकारद्धारा  सम्मानित

  कैलाली, ९ पुस  ।  नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ । विमानस्थलबाट सिधँै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो ।....
पुरा पढ्नुहोस »

रवी अाेद बने दाेस्राे नेपाल अाइडल, बिक्रम बराल फस्ट रनरअप

  काठमाण्डौं, पुस ५ / सुदुरपश्चिमका रवी अाेद  बहुचर्चित सांगीतिक फ्रेन्चाइज शो ‘नेपाल आइडल सिजन-२’ को  विजेता बनेका छन् । रवीले २२ लाख र गाेल्डेन माइक पाएका छन् । पुल्चोक इन्जीनियरिंग कलेजको मैदानमा भर्खरै सम्पन्न ग्राण्ड  फिनालेमा रवीलाइ विजेता घाेषणा गरिएकाे हाे । अाइडलमा फष्ट रनरअप बिक्रम बराल....
पुरा पढ्नुहोस »

को होला नेपाल आइडल सिजन-२ को बिजेता? ग्र्याण्ड फिनाले डिसेम्वर २१ मा हुने

काठमाण्डौं, डिसेम्वर १८/ बहुचर्चित सांगीतिक फ्रेन्चाइज शो ‘नेपाल आइडल सिजन-२’ को ग्र्याण्ड फिनाले यही शुक्रवार, डिसेम्वर २१ (पुस ६) मा पुल्चोक इन्जीनियरिंग कलेजको मैदानमा हुँदैछ। सिजन-१ को फिनाले गतसाल कतारको दोहामा हुँदा प्रत्यक्ष प्रशारणमा समस्या आएकाले संसारभरका संगीत पारखीहरुले फिनालेको....
पुरा पढ्नुहोस »

द भोइस अफ नेपालको समापन समारोह कतारमा

युवराज गुरुङ  दोहा १३ डिसेम्बर/ नेपाली चर्चित टि भि रियालिटी लाइभ सो द भोइस अफ नेपालको ग्रान्ड फिनाले कतारको एसियन टाउन ग्रान्ड मल एम्पिथिएटरमा हुने भएको छ । ग्रीनग्रास ट्रेडिङ एलएलसि र याक एन्ड यति इभेन्ट म्यानेजमेन्टले भोलि अर्थात १४ डिसेम्बर शुक्रबारका दिन विशेष समारोहका वीच समापन समारोहको....
पुरा पढ्नुहोस »

फिल्म चल्नु पूर्व नै चि मुशी चिलले अमेरिकामा २८ लाख रुपैयाँ उठायो

सानफ्रानसिस्को ११ डिसेम्बर / कुनै पनि फिल्म हलमा चलेपछि मात्र त्यसले के कति व्यापार गर्छ भन्ने थाहा हुन्छ । तर नेपाली चलचित्र चि मुशी चिले हल नछिर्दै अमेरिकाको एउटा सहरबाट करिब २८ लाख रुपैयाँ सङ्कलन गरिसकेको छ । सानफ्रानसिस्को बे एरियामा मङ्गलवार साँझ प्रदर्शन हुन लागेको चि मुशी चिले एक दिन अगाडि....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली श्रष्टाको सम्मानमा गुञ्जियो कालजयी गित

न्युयोर्क, डिसेम्बर ९ । नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाज (एनएएए) ले नेपाली श्रष्टाको सम्मानमा सम्झन लायक साँस्कृतिक कार्यक्रम गरेको छ । क्वीन्सस्थित शेर्पा किदुंगको हलमा नेपाली संगीतको स्वार्णिम युग गुञ्जियो । “श्रष्टा सम्झना सम्मान साँझ” मा हिजोको पुस्तालाई आजको पुस्ताले दुरुश्त पस्कियो....
पुरा पढ्नुहोस »

माउन्टेन फिल्म फेस्टिबल शुरु

काठमाडौँ, २१ मङ्सिर / ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला....
पुरा पढ्नुहोस »

दृश्यावलोकनको अर्को गन्तव्य काँहु

चिप्लेढुङ्गा, २१ मङ्सिर / प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको....
पुरा पढ्नुहोस »