प्रवास

श्री पशुपतिनाथ फाउन्डेसनद्वारा ऋण चुक्ता गर्ने अभियानमा सहभागी हुन् अनुरोध

अमेरिका, १६ जुन/ साउदर्न क्यालिफोर्नियामा रहेका नेपालीहरूद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको तिर्न बाँकी ऋण जुलाई भित्रमा तिर्ने गरी अभियान सुरु गरिएको छ । सन् २०१३ मा कुल ऋण ५ लाख डलर रहेकोमा हाल जुन २०१९ सम्म आई पुग्दा १ लाख ४१ हजार ४ सय ७९ डलर ९३ सेन्ट्स् तिर्न बाँकी रहेको हुँदा सो रकम आगामी....
पुरा पढ्नुहोस »

पुस्तक लेख्दै प्रबल गुरुङ

अमेरिका ।            हलिउडका चर्चित फेसन डिजाइनर प्रबल गुरुङले पुस्तक लेख्ने भएका छन् । सन २००९ मा आफ्नै फेसन व्राण्ड स्थापना गरेका प्रबलले आगामी सेप्टेम्बरमा प्रबल गुरुङले दसौँ वर्षगाँठ सेलिव्रेट गर्दैछन ।फेसन म्यागेजिन भगका अनुसार गुरुङले आफ्नो दस वर्षे अनुभव समेटेर पुस्तक लेख्दैछन् । भगसगको....
पुरा पढ्नुहोस »

आँफूभित्र के- कस्तो प्रतिभा छ भन्ने हेक्का हुँदैन ।

प्रा.डा. दुर्गा दाहाल          -कमलाको अर्थ “ उत्तम स्त्री “ पनि हुन्छ । उहाँमा कतिको उत्तमता छ, अहिलेलाई मेरो खोजीनितीको विषय भएन । समाज र समुदायमा उहाँले गरेको गुण-दोषको आधारमा भोली उहाँको अनुगमन र मूल्याँकन हुनेनै छ ।  प्रतिभा सबैमा हुन्छ । प्रत्येक व्यक्तिमा प्रतिभाहरू सुप्त, लुप्त र जाग्रत अवस्थामा....
पुरा पढ्नुहोस »

अमेरिकी कामदार भिसा (एचवान बी) का लागि प्रक्रिया शुरु

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १० युएससीआइएइसले बर्ष २०२० का लागि एचवान बी भिसा आवेदनको प्रक्रिया शूरु गर्ने जनाएको छ । युएससीआइएसले यहि जुन १० देखि २०२० का लागि सिमाबन्दी लागेका कामदार भिसाको प्रक्रियालाई अगाढी बढाउने भएको हो । सो प्रक्रियाको लागि आवेदकले सेवा केन्द्रमा आई ९०७ फारम भर्नुपर्ने छ ।....
पुरा पढ्नुहोस »

न्युयोर्कको व्यस्त सहर म्यानहटमा हेलिकप्टर दुर्घटना

न्युयोर्क ।       न्यु योर्क व्यस्त सहर म्यानह्याटनको एक भवनको छतमा हेलिकपटर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरको चालकको मृत्यु भएको आशङ्का गरिएको भए पनि भवनभित्र मानवीय क्षति भने भएको छैन । दुर्घटनाको राष्ट्रपति ट्रम्पले समेत ट्विट गर्दे आवश्यक सहयोगको निम्ति तयार रहेको बताएका छन् । न्यु....
पुरा पढ्नुहोस »

कसले जिते ? किन हारे ? एनआरएनए निर्वाचन एक दृष्टी

बन्धु पोख्रेल          एनआरएन अमेरिकाको निर्वाचन भरखर सम्पन्न भएको छ तर त्यसा भएका जोड घटाउ, तिगडमबाजी र घात प्रतिघातको चर्चा भने अझै सेलाएका छैनन । अमेरिका सदस्य संख्याका हिसाबले संसारको सबभन्दा ठूलो एनआरएन भएर पनि एनआरएनको नेतृत्वमा यसको पहुँचको हिसावले यो उलेख्य भूमिकामा रहन नसकेको यथार्थ हामी बाट....
पुरा पढ्नुहोस »

युएई र मरिसससँग श्रम समझदारी हुँदै, नेपालीले उपदान पाउने

काठमाडौँ, २५ (रासस) : वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुनलागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा....
पुरा पढ्नुहोस »

जीवनको सार बुझ्न सानफ्रानसिस्कोमा जुटे नेपालीहरू

सन्निभेल ।           निर्मल मन र स्थिर चित्तका साथमा कथा श्रवण गरेमा श्रीमद्भागवत कथामा जीवनको सार तत्त्व भेटिन्छ । भगवानले आफ्नो विभिन्न लीला मार्फत मानिस र देवतालाई धर्म अनुसारको आचरण गर्न सिकाउनु भएको छ । द्वापर युगको अन्ततिर श्री कृष्णले मानिस, राक्षस र देवतामा लोभ,मोह, रिस–राग, घृणाबाट जागृत पाप....
पुरा पढ्नुहोस »

अमेरिका आएका पशुपति शाखा विस्तार गरेर फर्किए

शिव नेपाल न्यु योर्क ,अमेरिका । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) को भातृ सङ्गठनको रूपमा प्रवासी सङ्गठन अमेरिका गठन भएको छ । राप्रपा (संयुक्त)का केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमले शिवकुमार राउतको अध्यक्षतामा प्रवासी सङ्गठन गठन गरेको हो । हालै....
पुरा पढ्नुहोस »

तरूण दलले अमेरिकामा ‘जागरण अभियान’ चलाउने

अमेरिका, जुन ३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलले अमेरिकामा जागरण अभियान चलाउने भएको छ । काँग्रेसले देश विदेशमा ‘राष्ट्रिय जागरण अभियान’ सन्चालन गर्दै आएको छ ।   माँउ पार्टीको निर्देशन अनुसार नेपाल तरूण दल अमेरिका शाखाले अभियान संचालन गर्न लागिएको जनाईएको छ । तरूण दल अमेरिका शाखाका....
पुरा पढ्नुहोस »

जनसम्पर्क समिति अमेरिकाले टेक्सास,न्यूयोर्क र सन् फ्रान्सिस्कोमा जागरण कार्यक्रम गर्ने

अमेरिका, २ जुन/ नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा आयोजना गर्ने भएको छ । जुन १५ तारिख शनिवार अमेरिकाको उत्तर पूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा,मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा....
पुरा पढ्नुहोस »

सगरमाथा धेरै ठुलो छ त्यहाँ ट्राफिक जाम हुँदैनः आरोहीहरु

  बद्रि गौतम, दूरबिन नेपाल,  न्युयोर्क, जुन २ अमेरिकाको न्युयोर्कमा माउन्ट एभरेष्ट डे मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरिएको दिनलाई आधार मानेर सगरमाथा दिवस मनाउने गरिन्छ । सगरमाथा दिवस मनाउन भेला भएका अधिकांश आरोहीहरुले सगरमाथामा ट्राफिक जाम भन्ने कुरा हल्लामात्र भएको....
पुरा पढ्नुहोस »

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरमा डाक्टर पन्त

सानफ्रानसिस्को  । यूएस नेपाल पोलिसी रिसर्च सेन्टरमा डाक्टर राजन पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सानफ्रानसिस्को स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया बक्र्लेमा गत साता सम्पन्न सेन्टरको चौथो वार्षिक सम्मेलनबाट अध्यक्षमा डाक्टर राजन पन्त र कार्यकारी सचिवमा डाक्टर सुमन पराजुली चयन....
पुरा पढ्नुहोस »

डालसमा आजबाट भागवत महापुराण

आर्भिङ्ग । नेपालीहरूका घना बस्ती भएका अमेरिकाका ठुला सहरहरूमा धर्म,संस्कार संस्कृति जगेर्ना, प्रवर्धन र साथ सहयोग जुटाउन विभिन्न कार्यक्रमहरू भइरहेका हुन्छन् । नेपालीहरूको आफ्नै मेहनत र पसिनाबाट टेक्ससको आर्भिङ्गमा निर्मित आस्थाको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आज अर्थात् आइतबारबाट....
पुरा पढ्नुहोस »