प्रवास

लस एन्जलसमा बाल सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प

अमेरिका, लस एन्जलस २८ जुन/ साउदर्न क्यालिफोर्नियास्थित लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा विशेष नेपाली चाडपर्वको अवसरमा भिडभाड देखिन्छ । हरेक आइतबार मन्दिरमा सञ्चालन हुने नेपाली भाषा पाठशालाको कारणले झनै चहलपहल देखिन्छ । हिजोबाट मन्दिरमा सुरु भएको तीन दिने समर क्याम्पमा साना....
पुरा पढ्नुहोस »

ट्रम्प राष्ट्रपति भएपछि झण्डै ७० हजार आप्रवासीहरु पक्राउ

जाङबु शेर्पा, दूरबिन नेपाल, टेक्सस डोनाल्ड ट्रम्पले अमेरिकाको कार्यकारी पद सम्हालेपछि दुई वर्षमा ६७ हजार दुई सय ३७ जना आप्रवासीहरू पक्राउ परी सकेको माइग्रेसन पोलिसि इन्स्टिच्युटले जनाएको छ । यो सङ्ख्या अझै बढी हुन सक्ने सो संस्थाले अनुमान पनि गरेको छ । माइग्रेसन पोलिसि इन्स्टिच्युट र सिरासिस....
पुरा पढ्नुहोस »

जनसम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ९ असार (रासस) ः नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।  प्रशिक्षणको अन्तिम दिन विभिन्न....
पुरा पढ्नुहोस »

न्युयोर्कमा एक नेपाली अलपत्र

दूरबिन नेपाल, न्युयोर्क, जुन २१ न्युयोर्कको ट्रेन स्टेशनमा अलपत्र अवास्थामा भेटिएका नेपाली नेत्र क्षेत्रीको उद्धारमा यतिबेला नेपाली युवाहरु सोनम घिसिङ, किरण नगरकोटी र राजन गुरुङ खटिइरहेका छन । घाइते अवस्थाका क्षेत्रीको सबै कागजपत्रहरु हराएको र उनी विक्षिप्त अवस्थामा भेटिएको उद्धारकर्ता सोनाम....
पुरा पढ्नुहोस »

न्युयोर्कमा एक नेपाली अलपत्र

दूरबिन नेपाल, न्युयोर्क, जुन २१ न्युयोर्कको ट्रेन स्टेशनमा अलपत्र अवास्थामा भेटिएका नेपाली नेत्र क्षेत्रीको उद्धारमा यतिबेला नेपाली युवाहरु सोनम घिसिङ, किरण नगरकोटी र राजन गुरुङ खटिइरहेका छन । घाइते अवस्थाका क्षेत्रीको सबै कागजपत्रहरु हराएको र उनी विक्षिप्त अवस्थामा भेटिएको उद्धारकर्ता सोनाम....
पुरा पढ्नुहोस »

साउदी अरेबियामा न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध

काठमाडौँ, ५ असार (रासस) : साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो ।  पछिल्लो समयमा साउदी....
पुरा पढ्नुहोस »

अमेरिकामा अवैधानिक रूपमा कसैलाई बस्न नदिने आइसीइको चेतावनी

जाङ्बु शेर्पा -अमेरिका, इमिग्रेशन कस्टम इनफोर्समेन्ट (आइसिई)ले अमेरिकामा अवैधानिक प्रवेश गरेका एवं कागजपत्र विहिनि आप्रावासिहरुलाई देश निकाला गर्न कडारुपमा प्रस्तुत हुने जनाएको छ । राष्ट्रपति ट्रम्पले लाखौँ कागजपत्र विहीन आप्रावासिलाई देश निकाला गर्ने तयारीमा रहेको ट्विट भएको भोलि पल्टै द....
पुरा पढ्नुहोस »

पाँचौ किम्फ फिल्म फेष्टिभल सम्पन्न

  दुरबिन नेपाल, न्युयोर्क, जुन १८ न्युयोर्कमा पाँचौ काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिभल (किम्फ) सम्पन्न भएको छ । जुन १६ गते भएको फिल्म फेष्टिभलमा नेपालका ग्रामिण भेगको जनजीवनसंग सम्बन्धित कथा वस्तु समेटेर तयार पारीएका बृत्तचित्रहरु प्रदर्शन गरिएका थिए । महोत्सवमा यसपटक सुपर माङ्क,....
पुरा पढ्नुहोस »

असाइलम विधेयक अमेरिकी सिनेटमा

जाङ्बु शेर्पा       -अमेरिका । मेक्सिको सिमानाबाट अमेरिका प्रवेश गर्ने शरणार्थीको चाप बढ्दै गएपछि सिनेटर लिन्ड्से ग्राहमले मेक्सिकोमा नै शरणार्थी केन्द्रमार्फत अमेरिकी दूतावासमा आवेदन दिनुपर्ने प्रावधान सहितको विधेयक अमेरिकी संसदमा पेस गरेका छन्। विधेयकमा कागजपत्र विहिन बालबालिकाहरूलाई २०....
पुरा पढ्नुहोस »

श्री पशुपतिनाथ फाउन्डेसनद्वारा ऋण चुक्ता गर्ने अभियानमा सहभागी हुन् अनुरोध

अमेरिका, १६ जुन/ साउदर्न क्यालिफोर्नियामा रहेका नेपालीहरूद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको तिर्न बाँकी ऋण जुलाई भित्रमा तिर्ने गरी अभियान सुरु गरिएको छ । सन् २०१३ मा कुल ऋण ५ लाख डलर रहेकोमा हाल जुन २०१९ सम्म आई पुग्दा १ लाख ४१ हजार ४ सय ७९ डलर ९३ सेन्ट्स् तिर्न बाँकी रहेको हुँदा सो रकम आगामी....
पुरा पढ्नुहोस »

पुस्तक लेख्दै प्रबल गुरुङ

अमेरिका ।            हलिउडका चर्चित फेसन डिजाइनर प्रबल गुरुङले पुस्तक लेख्ने भएका छन् । सन २००९ मा आफ्नै फेसन व्राण्ड स्थापना गरेका प्रबलले आगामी सेप्टेम्बरमा प्रबल गुरुङले दसौँ वर्षगाँठ सेलिव्रेट गर्दैछन ।फेसन म्यागेजिन भगका अनुसार गुरुङले आफ्नो दस वर्षे अनुभव समेटेर पुस्तक लेख्दैछन् । भगसगको....
पुरा पढ्नुहोस »

अमेरिकी कामदार भिसा (एचवान बी) का लागि प्रक्रिया शुरु

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १० युएससीआइएइसले बर्ष २०२० का लागि एचवान बी भिसा आवेदनको प्रक्रिया शूरु गर्ने जनाएको छ । युएससीआइएसले यहि जुन १० देखि २०२० का लागि सिमाबन्दी लागेका कामदार भिसाको प्रक्रियालाई अगाढी बढाउने भएको हो । सो प्रक्रियाको लागि आवेदकले सेवा केन्द्रमा आई ९०७ फारम भर्नुपर्ने छ ।....
पुरा पढ्नुहोस »

न्युयोर्कको व्यस्त सहर म्यानहटमा हेलिकप्टर दुर्घटना

न्युयोर्क ।       न्यु योर्क व्यस्त सहर म्यानह्याटनको एक भवनको छतमा हेलिकपटर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरको चालकको मृत्यु भएको आशङ्का गरिएको भए पनि भवनभित्र मानवीय क्षति भने भएको छैन । दुर्घटनाको राष्ट्रपति ट्रम्पले समेत ट्विट गर्दे आवश्यक सहयोगको निम्ति तयार रहेको बताएका छन् । न्यु....
पुरा पढ्नुहोस »

कसले जिते ? किन हारे ? एनआरएनए निर्वाचन एक दृष्टी

बन्धु पोख्रेल          एनआरएन अमेरिकाको निर्वाचन भरखर सम्पन्न भएको छ तर त्यसा भएका जोड घटाउ, तिगडमबाजी र घात प्रतिघातको चर्चा भने अझै सेलाएका छैनन । अमेरिका सदस्य संख्याका हिसाबले संसारको सबभन्दा ठूलो एनआरएन भएर पनि एनआरएनको नेतृत्वमा यसको पहुँचको हिसावले यो उलेख्य भूमिकामा रहन नसकेको यथार्थ हामी बाट....
पुरा पढ्नुहोस »

युएई र मरिसससँग श्रम समझदारी हुँदै, नेपालीले उपदान पाउने

काठमाडौँ, २५ (रासस) : वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुनलागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा....
पुरा पढ्नुहोस »