फिचर

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

काठमाडौँ, ७ असार (रासस) : नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी....
पुरा पढ्नुहोस »

विदेश फापेन : गाउँमै भाग्योदय

गलेश्वर, ७ असार (रासस) : दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो । युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा  शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हुनुभएको छ  । तीन वर्ष अगाडि....
पुरा पढ्नुहोस »

ऊर्जामन्त्रीलाई नागरिकको प्रश्न– लगातार किन काटिन्छ बिजुली

काठमाडौँ, ७ असार (रासस) : “सामान्य हावाहुरी आउँदासमेत विद्युत्को लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधँै यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?” यो गुनासो हो काभ्रेपलान्चोकका विनोद सत्यालको । हरेक साता शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान....
पुरा पढ्नुहोस »

युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी

काठमाडौँ, ६ असार (रासस) /  युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन....
पुरा पढ्नुहोस »

न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

गलेश्वर, ५ असार (रासस) :  संस्कृतमा एउटा शुक्ति (भनाइ) छ : ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन....
पुरा पढ्नुहोस »

बढ्दैछ ‘सिकलसेल एनिमिया’

नेपालगञ्ज, ४ असार (रासस)ः “ श्रीमानको उपचार गर्न थालेको ६ वर्ष बढी भयो, सात लाख  खर्च भयो तर रोग निको नै हुँदैन”, बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले भन्नुभयो । शर्मिलाका श्रीमान्लाई निको नहुने रोग सिकलसेल एनिमिया भएको छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य....
पुरा पढ्नुहोस »

हिमालको मृत्यू सरकारलाई छुदैन

मूलूकमा आरोहणको मौसम समापन भएको छ । सर्वोच्च शिखरमा पाइलाचालेका हरु सर्वोच्च खुशी लिएर घर फिर्ता भइरहेका छन । सगरमाथा नै विलाएकाहरु भने सम्झना वनेर फर्किएका छन । आसु र हासोको यो संगममा केही समय सम्म त रहन्छ त्यसपछि भने यसको चर्चा पनि हिमालको हिउँ पग्ले जस्तै विलाउछ । अर्थात मौसमी खेती भनिने आरोहणको....
पुरा पढ्नुहोस »

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३ असार (रासस) / राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ....
पुरा पढ्नुहोस »

के हो क्रिकेटको डर्कवर्थ लेविस नियम ?

बद्रि गौतम, दूरबिन नेपाल जुन १६ यतिबेला पूर्वीय महाद्धिपमा मात्र होइन पश्चिमी गोलार्धमापनि धेरै चासो र सरोकारको रुपमा हेरिएको छ क्रिकेटको महाकुम्भ अर्थात आइसीसी विश्वकप २०१९ लाई । यतिबेलाको विश्वकपको महत्व किनपनि फरक छ भने क्रिकेटको मातृभुमिमै अर्थात इङ्ग्ल्याण्डमा विश्वकप मेला आयोजना भइरहेको....
पुरा पढ्नुहोस »

आँखा छल्दैमा, पाइँदैन सुख…

काठमाडौँ, ३२ जेठ (रासस) ः “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”  ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन ।....
पुरा पढ्नुहोस »

‘अराजक साहित्यकार , नरम कुटनीतिज्ञ’ कृशु क्षेत्री

बिष्णुहरि घिमिरे \ बद्रि गौतम - दूरबिन नेपाल      अरु बेला औपचारिक पहिरनमा भेटिने कृशु क्षेत्री त्यो बेला भने फरक रुपमा पाइए । उनी जिन्स पाइन्ट र टीसर्टमा बिरलै भेटिन्छन् । पाेशाक जुनशुकै हाेस, कृशुको जोश र जाँगर भने सँधै उस्तै । विश्वकै शर्वशक्तिमान राष्ट्र, कयाैँको सपनाको मुलुक अमेरिकामा चार....
पुरा पढ्नुहोस »

नेपाल र यूएईबीच श्रम समझदारी, श्रमिकले पाँच वर्षसम्म वार्षिक २१ दिन उपदान पाउने

काठमाडौँ, ३१ जेठ (रासस) :  नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।....
पुरा पढ्नुहोस »

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो ।  हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् । क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान....
पुरा पढ्नुहोस »

विश्व बालश्रम विरुद्धको दिवस, उस्तै छ बालश्रम

नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै धादिङका ११ वर्षीय कमल खपाङ्गीले मैतीदेवी क्याफेमा सहयोगीको रुपमा काम गरेको छ महीना भयो ।....
पुरा पढ्नुहोस »

चैनपुरमा ६०० वर्ष पुरानो इँटा भेटियो

 सङ्खुवासभा, २० जेठ (रासस) ः चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गर्नुभयो । ढुङ्गेल....
पुरा पढ्नुहोस »