फिचर

अमेरिकाको शहरमा भालु पसेपछि ……

कृष्णराज खनाल  बाेस्टन,मे २३ ।  मेरो घर नजिकै अचानक कालो भालु देखापर्यो । यो गत शुक्रवारको बिहानको घटना हो । काम अलिक ढिलो भएकोले म घरमै थिएँ र टेलिभिजनमा समाचार हेर्दै थिएँ । सबैजसो स्थानीय टेलिभिजनमा त्यही भालुको बारेको समाचार प्रवाहित भइरहेको थियो । शस्त्र अस्त्रले सुसज्जित पुलिसहरु र तिनले....
पुरा पढ्नुहोस »

आधा बासिन्दा बिजुलीबाट वञ्चित

लम्की, ८ जेठ, रासस/ कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डै आधा बासिन्दाले बिजुली बाल्न पाउँंदैनन् । नगरपालिकाका वडा नं ४, ५, ७ र ९ मा अझै विद्युत् सेवा पुग्न सकेको छैन । अन्य वडा नं ३ र १२ का केही भूभागमा समेत विद्युत् सेवा पुगेको छैन  । करीब ४० हजार बासिन्दा बसोबास गर्ने ती वडामा अझै विद्युत् सेवा....
पुरा पढ्नुहोस »

प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

उमा के सी रोल्पा, ६ जेठ : “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल....
पुरा पढ्नुहोस »

म्यानहाटनमा झल्कियो नेपाल

  बद्रि गौतम, न्युयोर्क, मे १९ नेपालमा बुटवल घर भएका महेश्वर बज्रचार्य नेपाल डे परेडमा सहभागी हुन पाउँदा निकै प्रफुल्लित देखिन्थे । श्रीमतीसँगै म्यानहाटन आएका बज्रचार्यले नेपाली संस्कृति र पहिचान झल्काउने नेपाल डे परेडले नेपालको निकै सम्झना आएको बताए । दुई बर्षको न्युयोर्क बसाइमा यसपालीको नेपाल....
पुरा पढ्नुहोस »

प्रभावमा परेर बिहे गर्दा…

 काठमाडौँ, २ जेठ । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै....
पुरा पढ्नुहोस »

 सुत्केरीको सालनाल बिरामीकै झोलामा

रामप्रसाद निरौला कनकाई, २६ वैशाख  : प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।   एक महीनामा १० सम्म सुत्केरी....
पुरा पढ्नुहोस »

डालास टेक्ससका नेपालीमा हर्षको आशु

ध्रुव कुँवर मे ५, अमेरिका । बढ्दो आबादी साथै मध्यम स्तरको आर्थिक प्रगतिका कारण टेक्सस डालास वरपर बसोबास गर्ने नेपालीहरू अमेरिकामा सञ्चालित नेपाली सङ्घ संस्थामा हस्तक्षेपकारी भूमिकामा उक्लिदै गरेको आभास हुन्छ । राजनीतिक र आर्थिक गतिविधिमा मात्र होइन सामाजिक ,सांस्कृतिक र भाषा संस्कृतिको....
पुरा पढ्नुहोस »

 पर्यटक सत्कारमा रमाउँछन् घलेगाउँवासी

 जनक श्रेष्ठ लमजुङ, २० वैशाख ।   विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ यो गाउँ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ....
पुरा पढ्नुहोस »

जिफन्ट श्रम अडिट : श्रम कानूनको पालना भएनन्

 अशोक घिमिरे काठमाडौँ, १७ वैशाख ।  सरकारले श्रमिकमैत्री कानूनको निर्माण गरी कार्यान्वयनलाई तीव्रता दिइएको बताइरहेको बेला अझै पनि श्रमिकले श्रम कानूनमा भएका सेवा, सुविधा तथा अधिकार उपभोग गर्नबाट वञ्चित भएको पाइएको छ ।   नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ....
पुरा पढ्नुहोस »

किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

 काठमाडौँ, १७ वैशाख : मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ....
पुरा पढ्नुहोस »

अमेरिकामा बस्ने नेपालीहरू स्तब्ध

ध्रुव कुँवर        -क्यालिफोर्निया २६ अप्रिल । झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा... के भुल भयो प्रिया म सँग बोल्दिनौं ... सुरिलो रूख सल्लै हो .... यस्ता कालजयी गीतहरूमा सङ्गीत दिएर नेपालीहरूको मन मुटुमा बस्न सफल लोकप्रिय गायक गीतकार, सङ्गीतकार मदन दिपबिम बस्नेतको बिहीबार सानफ्रानसिस्कोमा अन्त्येष्टि....
पुरा पढ्नुहोस »

चीनकाे सान्सीमा नेपालको झण्डा

सुरेन्द्रबहादुर नेपाली   सियान, १२ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।   राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका....
पुरा पढ्नुहोस »

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट …  

नारायण ढुङ्गाना   काठमाडौँ, १२ वैशाख : विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए ।   कतै अलापविलाप, कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए । सरकार, सुरक्षा निकाय तथा विभिन्न....
पुरा पढ्नुहोस »