बिज्ञान प्रबिधि

नेपालले लागायो पब्जी खेलमाथि प्रतिबन्ध

काठमाण्डौ, २८ चैत्र/ नेपालले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन स्वीकृतिको लागि काठमाडौं जिल्ला अदालतसमक्ष माग गरेको थियो । मनोचिकित्कले अदालतलाइ प्रदान गरेको परामर्श बमोजिम खेल बन्द गर्न बुधबार स्वीकृति दिएको थियो....
पुरा पढ्नुहोस »

विगत तीस बर्ष पृथ्वीको तापक्रम दुई हजार बर्ष यताकै तातो : अनुसन्धान

नानजिङ । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ ।    मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो ।    चीनको....
पुरा पढ्नुहोस »

नेपालले वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गर्ने 

ललितपुर ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी....
पुरा पढ्नुहोस »

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

 विष्णु नेपाल सुनचरी ।  अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा....
पुरा पढ्नुहोस »

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

लस एन्जलस, १० मङ्सिर / नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी....
पुरा पढ्नुहोस »

विद्यार्थीले बनाए रोबोट

भद्रपुर, ४ मङ्सिर / झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा....
पुरा पढ्नुहोस »

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा

काठमाडौँ, ३ मङ्सिर / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभएको छ । नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले आज मन्त्रालयमा भएको शिष्टाचार....
पुरा पढ्नुहोस »

जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

रामपुर, ३० कात्तिक / जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र....
पुरा पढ्नुहोस »

गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार

काठमाडौँ, ३० कात्तिक / यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने भएको छ । रोटरी क्लब काठमाडौँले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कारका लागि विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रमा काम गरी समाजलालाई....
पुरा पढ्नुहोस »

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

काठमाडौँ, २९ कात्तिक / नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा....
पुरा पढ्नुहोस »

नेपाल आइजिएफ शुक्रबारदेखि हुने

काठमाडौँ, १५ कात्तिक / इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपालआइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय....
पुरा पढ्नुहोस »

विद्यार्थीले बनाए ड्रोन

दमौली, १५ कात्तिक / तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन बनाएका हुन् । उनीहरु सहोदर दाजुभाइ हुन् । युट्युबको सहाराले आफूहरुले ड्रोन....
पुरा पढ्नुहोस »

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ, २९ असोज / नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम....
पुरा पढ्नुहोस »

क्याननको शाखा नेपालमा

काठमाडौँ, २५ असोज / क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गर्नुभयो । कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी....
पुरा पढ्नुहोस »