यात्रा संस्मरण

कोरोना भाइरस, मनोवैज्ञानिक त्रास, र घृणा अपराध 

डा.अविन ओझा प्रसँग, चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको प्राणघातक कोरोना भाइरसबाट हालसम्म अमेरीकाको न्यूयोर्क सुरक्षित रहेको देखिन्छ । केही शकांस्पद केसहरु रहेको, क्वारेन्टाण्इनमा सुक्ष्म तथा सघन अवलोकनमा केही व्याक्तिहरु रहेका भएता पनि कोरोना भाइरस पीडित केसहरु आधिकारिक रुपमा पुष्टि भएको छैन....
पुरा पढ्नुहोस »

कोरोना भाइरसको आतंकः चीनमा २०० भन्दा धेरैको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो संकटकालको घोषणा

  दूरबिन नेपाल,न्युयोर्क,अमेरिका विश्व स्वास्थ्य संगठनले तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण संसारभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेको छ । यो भाइरसले चीनमा मात्र २०० जना भन्दा धेरैको ज्यान लिइसकेकोछ भने १२ हजारबढी संक्रमित भएको आशंका गरिएको छ । यो संख्या दिनानुदिन बढ्दै जानेछ । १८....
पुरा पढ्नुहोस »

नेपालमा फेरी भयानक बस दुर्घटनाः सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

दूरबिन नेपाल, नेपाल सम्बाददाता सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाइएको छ । सिन्धुपाल्चोक जिल्लाको लामोसांघु जिरी सडक खण्डको पाँच किलो भन्ने स्थानमा सो दुर्घटना भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को स्वारा भन्ने स्थानमा बस सडकबाट पाँच सय मिटर तल खसेको....
पुरा पढ्नुहोस »

अमेरिकाको उबरमा खतरा बढेकै हो त ? तीन हजार भन्दा धेरै यौन हिंसा उबरमा ?

बद्रि गौतम, दूरबिन नेपाल, सनफ्रान्सिस्को अमेरिकामा सबैभन्दा भरपर्दो मध्येको एक सवारी सेवा उबरमा तीन हजारभन्दा धेरै यौन हिंसाका घटना भएको देखिएको छ । सन २०१८ को रिपोर्टमा दुई सय ३५ बलात्कारका घटना भएको जनाइएको छ । सन २०१७ मा बलात्कारका घटनाको संख्या दुई सय २९ थियो । यसले अघिल्ला बर्ष भन्दा बलात्कारका....
पुरा पढ्नुहोस »

न्यू योर्क बाट फर्केर न्यू एम्सटरड्याम हेर्दा   

            डा.  अविन ओझा      के तपाईलाई थाहा छ ? विश्वका अधिकांश देशहरु तथा अमेरिकाको अधिकांश भुभागमा बेलायत (ईष्ट ईण्डिया कम्पनी) ले शासन गर्दा मूलत अमेरिकाको वर्तमान न्यू योर्क सीटि भने हल्याण्ड÷नेदरल्याण्ड (वेष्ट ईण्डिया कम्पनी) को शासनमा थियो । यस आलेखमा पुरानो न्यु एम्सट्रड्याम कसरी आजको....
पुरा पढ्नुहोस »

ओस्कार अवार्ड विजेता अभिनेता एड्रिइन व्रडी नेपालमा

जाङबु शेर्पा, दूरबिन नेपाल ओस्कार अवार्ड विजेता हलिउड अभिनेता एड्रिइन व्रडी यतीखेर नेपाल भ्रमणमा रमाइरहेका छन । केही दिन अघि मात्र नेपाल पुगेका व्रडीले सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट गरेका छन । नेपाल भ्रमणको क्रममा व्रडीले सगरमाथा आधार शिविरमा खिचिएका आफ्ना तस्विरहरुलाईपनि इन्स्टाग्राम....
पुरा पढ्नुहोस »

नेपालका आरोही निर्मल पूर्जाले राखे नयाँ किर्तीमान

जाङ्बु शेर्पा, दूरबिन नेपाल नेपाली पर्वतारोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटर माथिका १४ ओटा हिमाल आरोहण गरी नयाँ विश्व किर्तीमान कायम गरेका छन । यसअघि यो किर्तीमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो । पोल्यान्डका जेर्जी कुकुक्जाले आठ वर्ष लगाएर सन् १९८७ मा सो र्किर्तिमान वनाएका थिए ।....
पुरा पढ्नुहोस »

अमेरिकाको कोलम्बसमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

दूरबिन नेपाल अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सडक दुर्घटना हुंदा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जनापनि घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २४ बर्षीया अञ्जु विश्वकर्मा र कार चालक कुमारी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक नेपाली महिला श्रृजना विश्वकर्मा....
पुरा पढ्नुहोस »

नागढुङ्गा सुरुङमार्गका लागि जापान सँग सम्झौता, ४२ महिनामा निर्माण पुरा गर्ने

 काठमाडौँ, ६ असोज : नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पाेरेशनले ४२ महिनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।   मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन....
पुरा पढ्नुहोस »

कामीरिताको नयाँ विश्व कीर्तिमान

काठमाण्डौ । कीर्तिमानधारी पर्वतारोही कामीरिता शेर्पाले २३ औ पटक सर्वोच्च शिखरको सफल आरोहण गर्दे गत वर्ष कायम गरेको आफ्नै कीर्तिमानलाई भङ्ग गरेका छन् । शेर्पाले बुधवार विहान ३ बजेर १५ मिनेटको समयमा सर्वोच्च शिखर पुगेका थिए ।   सोलुखुम्बुस्थित थामे निवासी ४९ वर्षीय कामिरिताले आफू २५ पटकसम्म....
पुरा पढ्नुहोस »

स्याउले सबस्टेशन औपचारिक सञ्चालनमा : सुदूरपश्चिम प्रदेशमा सहज विद्युत् उपलब्ध हुने

  रमेश लम्साल  काठमाडौँ ।  डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२÷३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत् आयोजनाको....
पुरा पढ्नुहोस »

राउटे समुदायको फेरिँदो जीवनशैली

दैलेख, ३० साउन / गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो मीत हुन्, उनीसँग कुरा गर्नुछ, फोन लगाइदिनुस् ।” टोलीसँंगै गएका अधिकारकर्मी हीरासिंह थापाले हतार हतार....
पुरा पढ्नुहोस »