राजनीति

नेकपा सचिवालय बैठक : ओली र नेपाल बीच भनाभन ‘तपाईको नियत थाहा छ, स्वास्थ लाभको शुभ-कामना चाहिँदैन’

काठमाडौं, ५ भदाैं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल सँग स्वास्थलाभको शुभ कामना लिन अस्वीकार गरेका छन् ।  स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफ्नै पार्टीका नेता नेपाल माथि कटाक्ष पनि गरे....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीले विदेशबाटै मन्त्रीरिषद् बैठक चलाउने

काठमाडौँ, ५ भदौ : सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फ्रेन्स’लगायतका सूचना....
पुरा पढ्नुहोस »

 काङ्ग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने

भीष्मराज ओझा काठमाडौँ, ५ भदौ  : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।   पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली काङ्ग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा दुई अमेरिकी सैनिको हत्या

दूरबिन नेपाल अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या भएको छ । अफगानिस्तानमा कार्यरत अमेरिकी नेटो मिसनले बुधबार दुई अमेरिकी सेवा दलका सदस्यको हत्या भएको पुष्टि गरेको छ । यद्यपि हत्या कहां कसरी तथा कसले गर्यो भन्ने विवरण अमेरिकी रक्षामन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छैन । बुधबार मारिने सैन्य....
पुरा पढ्नुहोस »

“अमेरिकामा जन्मसिद्ध नागरिक हुने प्रथाको अन्त्यको गम्भिर पहलमा छौं” डोनल्ड ट्रम्प

दूरबिन नेपाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा जन्मिदासाथ यहांको नागरिक हुने संबैधानिक प्रथाको अन्त्यको खोजी गम्भिर रुपले गरिरहेको बताएका छन । ह्वाइट हाउस बाहिर दक्षिणी लानमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको नियमविरुद्ध कडा रुपमा प्रस्तुत....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा ९ प्रहरीद्वारा आत्महत्या

  दूरबिन नेपाल, न्युयोर्क केहि दिन अघि अमेरिकाको न्युयोर्कमा एक जना प्रहरीले आत्महत्या गरे । ५६ बर्षीय रोबोर्ट इभेरियाले आफुलाई आफ्नै घरमा गोली प्रहार गरेका थिए । न्युयोर्क प्रहरीमा २५ बर्ष सेवा गरेका उनी यो बर्ष आत्महत्या गर्ने नवौं प्रहरी हुन । रोबोर्टका श्रीमती र दुई बच्चाहरु छन । जुन महिनादेखि....
पुरा पढ्नुहोस »

अमेरिका:गाईजात्रामा लठ्ठिए दर्शक

  दूरबिन नेपाल, न्युयोर्क, अमेरिका नेपालीहरुले हर्षोल्सासका साथ मनाउने गाईजात्रा पर्वको अवसर पारेर अमेरिकाको न्युयोर्कमा पहिलो गाईजात्रा तथा हास्यव्यंग महोत्सव सम्पन्न भएको छ । टुटुल्को डट कमको आयोजनामा शनिवार नर्दन ब्लुभर्डको क्वीन्स लाइबे्ररीमा भएको गाईजात्रा तथा हास्यव्यंग कार्यक्रममा....
पुरा पढ्नुहोस »

जनतासँग नजिक भएर काम गरौँ : मुख्यमन्त्री गुरुङ

लमजुङ, २८ साउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । आज बेँसीशहरस्थित मदन–आश्रित भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश....
पुरा पढ्नुहोस »

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौँ, २८ साउन- उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । सो अदालतको वाणिज्य....
पुरा पढ्नुहोस »

टेक्ससः आइसीइको कार्यालयमा आक्रमण

  जाङ्बु शेर्पा, दूरबिन नेपाल अमेरिकाभरी आइसीइको छापा तिब्र भइरहेकोबेला टेक्ससको सान एन्टानिओमा आइसीइको कार्र्यालयमा आक्रमण भएको छ । बिहान तीन बजेको समयमा भएको आक्रमणबाट कार्यालयमा सामान्य क्षति भएको छ । आक्रमणकारी एकजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अनुसन्धान भइरहेकोले नियन्त्रणमा....
पुरा पढ्नुहोस »

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा किन ढिलाइ

काठमाडौँ, २३ साउन : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताउनुभयो ।   उहाँले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न....
पुरा पढ्नुहोस »

कम्युनिष्ट पार्टीद्वारा  नैतिकतालाई थप लज्जित नबनाइयोस् : काँग्रेस 

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसले सत्तारुढ दल आफैले नियम ताेडेकोमा आश्चर्य जनाएको छ । काठमाडौंमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत....
पुरा पढ्नुहोस »

 काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : महामन्त्री कोइराला

दमौली, २२ साउन  : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो....
पुरा पढ्नुहोस »

डरलाग्दो जोखिम : आणविक अस्त्रको घेरामा नेपाल

भारत, चीन र पाकिस्तानमा भएको आणविक अस्त्रका कारण नेपाल डरलाग्दो जोखिममा छ । यस विषयमा नेपालमा बहस शुरु भएको छ । [caption id="attachment_45452" align="alignleft" width="300"] pic-RSS[/caption]   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले शक्तिशाली मुलुक शान्तिको पक्षमा अगाडि बढेमात्र विश्वमा शान्ति कायम गर्न सकिने बताउनुभएको....
पुरा पढ्नुहोस »

 सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

    काठमाडौँ, १९ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो ।   मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते....
पुरा पढ्नुहोस »