विचार ब्लग

मेरो बाबाका हत्यारा भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाउँछु

हरि भट्ट बाबुराम भट्टराईले पठाएको माओवादी जत्थाले २०५७ भदौ ६ गते साँझ खाना खाँदै गरेको अवस्थामा बाबा शिव प्रसाद भट्टलाई घिसार्दै लगे । खुकुरीले रेटी–रेटी, छिया–छिया पारेर चरम यातना दिएर हत्या गरे । म जस्ता १७ हज्जार परिवारका सदस्यका आँखा अगाडि भएका यस्ता घटना तपाइका आँखा अगाडि भएका थिए भने आज....
पुरा पढ्नुहोस »

संविधानको विशेषता

पोखरा, १ असोज / एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ....
पुरा पढ्नुहोस »

आत्महत्या गर्नु अघि सन्जितसँग नेपाली फिल्म बाँध मायाले हेर्यौ

   पवन पौडेल   आँखामा आशु अडिएनन् । म भक्कानिय । उनका बुबा आमालाई कस्तो भयो होला । खै कसले सम्झायो । शरीर    निर्वल हुँदै गरेको     बुढेसकालमा जवान छोराको मृत्यु । यो भन्दा गहिरो पीडा र वेदना अरू के नै हुन सक्छ र । त्यो निर्दयी काल अगाडि देखिए पो संझाइ बुझाइ गर्नु । असल र राम्रोलाई चाडै चुँडेर लाने निष्ठुरी....
पुरा पढ्नुहोस »

किसान आयोगको प्रतिवेदन पेश

काठमाडौँ, ३१ भदौ / राष्ट्रिय किसान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आज २०७४÷७५ को दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाललाई उक्त प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदनमा मुख्यतः कृषिको उत्पादन बढाउनु....
पुरा पढ्नुहोस »

सफाइमा कामपाको सक्रियता

काठमाडौँ, ३१ भदौ / काठमाडौँ महानगरपालिकाले सफा शहर राख्नका लागि पाँच ठूला यन्त्र (जेट मेशिन) सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनप्रति जिम्मेवारीवोध गर्ने हो भने थोरै उपकरणले पनि शहरलाई दिगो रूपमा सफा राख्न सकिने बताउनुभयो....
पुरा पढ्नुहोस »

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ ३१ भदौ / आर्थिक वर्ष २०७४÷७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । कर्मचारीलाई आव....
पुरा पढ्नुहोस »

क्रसर बन्दले तामाकोशीेको काम अलपत्र

दोलखा, ३१ भदौ / दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि....
पुरा पढ्नुहोस »

निजगढ विमानस्थल : दुई लाख रुख काटिने

काठमाडौँ, २९ भदौ / सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम....
पुरा पढ्नुहोस »

बालबालिकासित प्रथम राष्ट्रपति

काठमाडौँ, २६ भदौ / पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनाउने काम गरेको बताउनुभएको छ । चन्द्रागिरि, गोदावरी, दक्षिणकाली नगरपालिका र पाठशाला खबरद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘बालबालिकासित प्रथम राष्ट्रपति’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले....
पुरा पढ्नुहोस »

आयोगको निष्कर्ष : शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी

काठमाडौँ, २५ भदौ  /अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ । आर्थिक वर्ष २०७४÷७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको हो । कूल १९ हजार ४८८ वटा उजुरीमध्ये तीन हजार ५७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा....
पुरा पढ्नुहोस »

‘न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु’

काठमाडौँ, २५ भदौ / प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उहाँले अदालतमा हुने गरेको....
पुरा पढ्नुहोस »

‘शिक्षाको खाडल बढ्दै जानु चिन्ताको विषय’

भक्तपुर, २५ भदौ / उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै उहाँले निःशुल्क तथा सुलभ शुल्कमा पढ्न पाइने सरकारी विद्यालय र क्याम्पसमा....
पुरा पढ्नुहोस »

शिक्षा विधेयक संसद्मा

काठमाडौँ, १८ भदौ / प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुभएको थियो....
पुरा पढ्नुहोस »