विद्यार्थी बिशेष

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

काठमाडौँ, २७ चैत / पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै....
पुरा पढ्नुहोस »

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

सुर्खेत, १३ चैत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ । पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो । लामो समयदेखि पाठ्यक्रम....
पुरा पढ्नुहोस »

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

लहान, १४ फागुन / करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ । क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट....
पुरा पढ्नुहोस »

विद्यालय शिक्षाबारे भारतीय प्रम मोदीको परीक्षाका योद्धाहरु पुस्तक सार्वजनिक

 नयाँदिल्ली, २१ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ ।  पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका....
पुरा पढ्नुहोस »

गुणस्रतरीय शिक्षामा सुप्रिम कलेजको जोड – वार्षिकोत्सवमा रक्तदान र सरसफाई

      कठमाडौँ १५ माघ ।  गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको काठमाडौं सामाखुशीको सुप्रिम कलेजले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । कलेजको बार्षिकोत्सवको उपलक्ष्यमा प्लस टुमा उत्कृष्ठ अंक ल्याउने ग्याल्जेन शेर्पा, २०७३ मा स्नातक तहमा प्रथम हुने शान्ति लक्ष्मी राजबाहक, २०७४ को स्नातक तह प्रथम हुने....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाली विद्यार्थी फर्काइयो

 प्रदिप थापा (नाम परिर्बतन गरिएको)लाई जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल फर्काइदिएको छ । तीन वर्ष अमेरिका बसेका उनी नेपाल गएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनको ओकल्याण्ड स्थित लिंकन युनिभर्सिटीको अन्तिम वर्षको पढाई....
पुरा पढ्नुहोस »

पर्यटकसँगै बढ्दैछ पर्यटकीय नगरी पोखरामा चिनियाँ भाषाको मोह – भाषा कक्षा सुरु

           पोखरा, ९ माघ  | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।  साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४....
पुरा पढ्नुहोस »