विश्व समाचार

काश्मिरमा १० हजार थप सैनिक तैनाद, स्थानीय त्रसित

श्रीनगर, भारत, १२ साउन (रासस÷एएफपी) ः गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाद गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त....
पुरा पढ्नुहोस »

ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ हो ः प्रधानमन्त्री जोनसन

म्यानचेस्टर, ११ साउन (रासस÷एएफपी) ः ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनुभएको छ । बेलायत यूरोपेली संघ (इयू) बाट बाहिरिनु पर्छ भन्ने....
पुरा पढ्नुहोस »

टर्कीद्वारा असफल राज्य विद्रोहमा सघाएको आरोपमा ४४ प्रहरी पक्राउ

इस्तानवुल, टर्की, ११ साउन (रासस÷सिन्ह्वा) ः टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिबार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ । टर्कीका धर्मगुरू फेतुल्लाह गुलेनको सञ्जालको सहयोगमा गरिएको भनी अङ्कराले आरोप लगाउँदै आएको सन् २०१६ को जुलाई १५ मा भएको उक्त उक्त....
पुरा पढ्नुहोस »

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

सियोल, १० साउन (रासस÷सिन्ह्वा) – उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको....
पुरा पढ्नुहोस »

पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

कुइयाङ, चीन,१० साउन (रासस÷सिन्ह्वा) ः चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् । शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु....
पुरा पढ्नुहोस »

रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडानको योजना

अङ्कारा, १० साउन (रासस-एएफपी) – टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२० को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले रुसी हतियार खरिदप्रति विमती राख्दै अमेरिकाले टर्कीलाई अध्याधुनिक अमेरिकी लडाकू विमान एफ–३५....
पुरा पढ्नुहोस »

इबोलाका कारण साउदी अरेबिया प्रवेशमा कडाई

किन्सासा, १० साउन (रासस-एपी) – साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अबरोध नगर्न सिफारिस गरेपनि साउदी....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

लन्डन, ९ साउन (रासस ÷एएफपी) – बेलायतका  नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने....
पुरा पढ्नुहोस »

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

हङकङ, ९ साउन (रासस-एएफपी) – उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो । उत्तर कोरियाली बिमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ....
पुरा पढ्नुहोस »

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए

क्वाला—ए—नावा, अफगानिस्तान, ९ साउन (रासस÷सिन्ह्वा) ः अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ  । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको....
पुरा पढ्नुहोस »

जर्मन बैंकको घाटा ३ अर्ब ६० करोड डलर

फ्रान्कफर्ट, ८ साउन (रासस-एएफपी) – जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक....
पुरा पढ्नुहोस »

दक्षिण सिरियामा इजरायलको आक्रमण

दमासकस,८ साउन (रासस÷सिन्हवा) ः सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ । सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चार....
पुरा पढ्नुहोस »

पहिरोमा परी चीनमा ११ को मृत्यु, ३४ अझै बेपत्ता

गुइयाङ, ८ साउन (रासस÷सिन्ह्वा) ः चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।  स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार गुईझोउ प्रान्तमा मङ्गलबार अबेर आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।  उनीहरुले स्थानीय समयानुसार बेलुका ९.२० बजे लिउपान्शुईको गाउँमा....
पुरा पढ्नुहोस »

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान

वासिङ्टन, ७ साउन (रासस-एएफपी) – अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन....
पुरा पढ्नुहोस »

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ, ७ साउन (रासस-सिन्ह्वा) – चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताउनुभयो । गत वर्ष सेप्टेम्बरसम्ममा....
पुरा पढ्नुहोस »