सफलताको कथा

कलाकारसहित पत्रकार र साहित्यकार पुरस्कृत

काँकडभिट्टा, २९ असार ९ / भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । २०५ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना....
पुरा पढ्नुहोस »

अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

काठमाडौँ, २८ असार / चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त....
पुरा पढ्नुहोस »

शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त

डडेल्धुरा, २१ असार ९ / आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् । आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि....
पुरा पढ्नुहोस »

अन्तरराष्ट्रिय शान्ति पुरस्कार मेनहर्टलाई

काठमाडौँ, १९ असार / डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज यहाँ प्रदान गरेको....
पुरा पढ्नुहोस »

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार / मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक....
पुरा पढ्नुहोस »

डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र

काठमाडौँ, २५ वैशाख / केवल सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा ११० वटा चित्रकला निर्माण गरिसकेकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसइई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० वटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १०५ वटा....
पुरा पढ्नुहोस »

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

सुरुङ्गा,(झापा),९ वैशाख /वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ....
पुरा पढ्नुहोस »

संरक्षणमा जुटेपछि आत्मविश्वासी बनेका जुमडाँडाका महिला

जुमडाँडा, तनहुँ, ५ वैशाख / लक्ष्मी रानामगर अहिले ५० वर्षकी हुनुभयो । केही समयअघि अरुका अघि गएर आफ्ना कुरा भन्न लक्ष्मीलाई आँट थिएन । अहिले समय फेरिएको छ । लक्ष्मीको आत्मविश्वास बढेको मात्र छैन, आफूजस्ता धेरै महिलालाई सँगै लिएर अघि बढ्न सक्ने हुनुभएको छ । जुमडाँडा झप्री सामुदायिक वन समूहको अध्यक्ष....
पुरा पढ्नुहोस »

आत्मविश्वास नै सफलताको कडी

काठमाडौँ, २१ चैत / एक्कासी हातखुट्टा नचल्ने भएपछि छोरीले कसरी जीवन गुजारा गर्ली भन्ने चिन्ताले बाबु तेजबहादुर कार्की र आमा कृष्णकुमारी कार्कीलाई सताएको थियो । सिन्धुली जिल्लाको रत्नावती–७ की जानुका कार्की एक वर्षको हुँदा नराम्ररी ज्वरोले थलिइन् । घरको आर्थिक अवस्था कमजोर र विकट गाउँमा जन्मिएकी....
पुरा पढ्नुहोस »

भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

पाल्पा, १५ चैत / रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्नुुहुन्छ । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा हुनुहुन्छ । उहाँले उत्पादन गरेको दूध....
पुरा पढ्नुहोस »

भैँसीपालनबाट वार्षिक आठ लाख आम्दानी

काँकडभिट्टा, झापा, १ चैत / मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु....
पुरा पढ्नुहोस »

सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर

लिबाङ, रोल्पा, २४ फागुन बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित....
पुरा पढ्नुहोस »

चिया खेतीबाट मनग्य आम्दानी गर्दै बीरबहादुर

तेह्रथुम, २१ फागुन / लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ । रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहनुभएको छ । बुबाले लगाएको चिया बगानबाट नै....
पुरा पढ्नुहोस »