समाचार

काठको खोरमा पर्यो चितुवा

 दमौली, २६ कात्तिक : तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।   चितुवा नियन्त्रणका....
पुरा पढ्नुहोस »

केसीद्वारा अनशन स्थगित

अमरगढी, २६ कात्तिक : वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो ।   डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औँ अनशन नवौँ....
पुरा पढ्नुहोस »

देशभर चिसो वृद्धि

 काठमाडौँ, २६ कात्तिक : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस....
पुरा पढ्नुहोस »

अमेरिका पुर्याउने भन्दै अफ्रिकामा बन्धक बनाइएका ६ जना नेपाली युवाको उद्धार 

  काठमाडौं । मानव तस्करद्वारा अमेरिका लैजाने भन्दै बीच बाटोमा बन्धक बनाइएका ६ जना नेपालीको  उद्धार गरिएको छ । अफ्रिकाको मलावीबाट ६ जना नेपाली युवाको उद्धार गरिएको हो ।   मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा नेपालीको उद्धार भएको हो । अमेरिका लैजनाले भन्दै विगत एक बर्ष देखि  भियतनाम, इथोपिया,....
पुरा पढ्नुहोस »

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

 भक्तपुर, २६ कात्तिक : नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ । यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले....
पुरा पढ्नुहोस »

‘जापानले कृषि कामदार लैजाने’

 काठमाडौँ, २५ कात्तिक : नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।   जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण....
पुरा पढ्नुहोस »

आलम प्रकरण : प्रत्यक्षदर्शीले फेर्न थाले बयान

 रौतहट, २५ कात्तिक : राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।   विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते....
पुरा पढ्नुहोस »

चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

 ठिनी, मुस्ताङ, २५ कात्तिक : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो ।....
पुरा पढ्नुहोस »

ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा संवाद थाल्न सुझाव

 काठमाडौँ, २५ कात्तिक : सांसदहरुले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौताका ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा सीमा समस्या समाधानका लागि तत्काल संवाद थाल्न सरकारलाई सुझाव दिनुभएको छ ।   प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा उहाँहरुले सन् १८१६ को सुगौलीसन्धि र त्यसपछिका....
पुरा पढ्नुहोस »

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमणका बेला उच्चस्तरीय सुरक्षा

काठमाडौँ, २५ कात्तिक : – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति हमिदलाई....
पुरा पढ्नुहोस »

राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिन आह्वान

काठमाडौँ, २५ कात्तिक : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । भारतले हालै जारी गरेको राजनीतिक नक्सा सार्वजनिकपछि उठेको प्रश्नका सम्बन्धमा मन्त्रिपरिषद्का....
पुरा पढ्नुहोस »

जिल्ला सुरक्षा समिति चितवनद्वारा सीमास्तम्भको अवलोकन

रत्ननगर, २४ कात्तिक  : जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ ।   चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो....
पुरा पढ्नुहोस »

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

 कास्की, २४ कात्तिक : पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ ।   महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख....
पुरा पढ्नुहोस »

सीमा विवादबारे बस्यो सर्वदलीय बैठक, कुटनैतिक प्रयासबाट सुल्झाउन नेताहरुको सुझाव

काठमाडौं । भारतसँग पछिल्लो समय लिपुलेक र कालापानीका विषयमा बल्झिएको विवाद कुटनैतिक प्रयासबाट सुल्झाउनु पर्ने सुझाव विभिन्न दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ दिएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अबेरसम्म चलेको सर्वदलीय बैठकमा सहभागि विभिन्न दलका नेताहरुले अहिले....
पुरा पढ्नुहोस »

सल्लाहकार हेरफेर गर्दै प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका कर्मचारी हेरफेर गर्ने भएका छन् । उनले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाइ हटाउने निर्णय लिएका हुन् । ओलीले आफ्नो सचिवालयका अवैतनिक कर्मचारी राजेश बज्राचार्यबाहेक अन्य सबैलाइ हटाउनको लागि स्वतः राजिनामा....
पुरा पढ्नुहोस »