साहित्य

अनुप बराल निर्दे्शित दोख रिलिजको तयारीमा

दूरबिन नेपाल अनुप बराल निर्देशित दोख यसै वर्ष अर्थात २०७६ मै रिलीज हुने भएको छ । निर्देशक वरालका अुनसार हाल चलचित्र पोष्टप्रोडक्सनको क्रममा छ । दोखमा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माउत्से गुरुङ, रोय दीप, सूरज मल्ल, देव न्यौपाने र कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्र १०....
पुरा पढ्नुहोस »

महरा सरलाई हैन पत्रकारलाई हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !

हरिहर दाहाल उसताकाको राजा जत्तिकै शक्तिशाली सभामुख महाशयलाई ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा रोशनी शाहीलाई उक्साएर सामाजिक सञ्जालमा सन्सनी फैलाउने पत्रकारलाई किन कारबाही नगर्ने ?पत्रकारलाई तुरुन्त हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार ! निर्मला पन्तहरू मर्दा किन टाउको दुख्छ यी....
पुरा पढ्नुहोस »

अमेरिकामा साहित्यकार सरस्वती ज्ञवालीको लालटीनको उज्यालोको परिचर्चा

  दूरबिन नेपाल, न्युयोर्क साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा लालटीनको उज्यालोको परिचर्चा कार्यक्रम भएको छ । अमेरिकाको न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको कृति परिचर्चामा विशेष अतिथि परराष्टमन्त्री ज्ञवाली थिए । साहित्यकार सरस्वती ज्ञवाली पररााष्टमन्त्री....
पुरा पढ्नुहोस »

स्याक्रामेन्टोमा प्रा. “तुलसी दिवस”लाई सम्मान र अभिनन्दन

स्याक्रामेन्टो  नेपालका वरिष्ठ कवि, साहित्यकार तथा संस्कृतिविद प्रा. “तुलसी दिवस” उपस्थितमा शनिवार अर्थात सितम्बर ८ तारीख़ शनिवार क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा साहित्यकि कार्यक्रमको आयोजना भयो । नेपाली साहित्य क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा अन्तराष्ट्रीय नेपाली....
पुरा पढ्नुहोस »

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

 भगवान गिरी   पोर्चुगल, २३ भदौ  : अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको....
पुरा पढ्नुहोस »

अमेरिकामा पहिलो पटक मुक्तक मेलाको आयोजना

दूरबिन नेपाल, न्युयोर्क नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो अठारौं श्रृङ्खला अन्तर्गत पहिलो पटक अमेरिकामा मुक्तक मेला सम्पन्न गरेको छ । अग्रज सहित्यकार तथा संचारकर्मी रमेश पौडेलको विशेष र न्युर्योकस्थित नेपाली महावाणिज्यदुत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको मुक्तक मेला साहित्यकार तथा....
पुरा पढ्नुहोस »

कविवर: तिम्रो कवितामा मानिस बोल्नु पर्छ

कविवर, तिमीले फूलका धेरै कविताहरू लेख्यौ अनि सागर, तारा र सगरमाथाका पनि, अब मानिसका कविताहरू लेख जहाँ माया, विश्वास र शान्तिका कुराहरू हुन्छन तिम्रो कवितामा अनाथ बाल- बालिका वृद्ध आमा-बा र एकल महिलाहरू  खोई असहाय नर-नारी, लाटा- बैरा, निमुखा हत्या र बलात्कृत महिलाहरू खोई ?   आऊ कवि ! अब आवाज़....
पुरा पढ्नुहोस »

अमेरिकामा ‘वोस्टन घोषणा पत्र’ जारी गर्दै नेपाली भाषा साहित्य सम्मेलन सम्पन्न

कृष्णराज खनाल वोस्टन । वोस्टन घोषणापत्र जारी गर्दै प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन सोमवार वोस्टनमा यहाँ सम्पन्न भएको छ । दुइ दिनसम्म सञ्चालित सो सम्मेलनको समापन अवसरमा भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाइने, प्रत्येक दुइ वर्षमा अन्तर्राष्ट्रिय....
पुरा पढ्नुहोस »

न्युयोर्कमा गाईजात्रा महोत्सव हुने

  न्युयोर्क, दूरबिन नेपाल, अगष्ट चार यसबर्ष गाईजात्राको अवसर पारेर अमेरिकाको न्युयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव आयोजना हुने भएको छ । अमेरिकामा सञ्चालित टुटुल्को डटकमको आयोजनामा हुन गइरहेको गाईजात्रा महोत्सवमा अमेरिकामा उपलव्ध विभिन्न कलाकारहरुले आकर्षक प्रस्तुति दिने....
पुरा पढ्नुहोस »

अनेसासको भानु जयन्ती अमेरिकाको सानफ्रानसिस्कोमा

सनीभेल , क्यालिफोर्निया जुलाई २१, नेपालीहरूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा, संस्कृति प्रतिको लगावले छोड्दैन । नेपाली भाषा र साहित्य क्षेत्रका आदि कवि भानुभक्त आचार्यको २०६ औँ भानु जयन्ती अमेरिकाको क्यालिफोर्नियामा यस वर्ष पनि मनाइयो । यस पटक सानफ्रानसिस्को बे एरियामा रहेका सर्जक र....
पुरा पढ्नुहोस »

साहित्यिक जमघटकाबीच ह्युस्टनमा भानु जयन्ती समारोह सम्पन्न

ह्युस्टन, टेक्सस, जुलाई १४/ नेपालीहरु संसारको जुनसुकै ठाउँमा गएपनि आफ्नो भाषा र संस्कृति भुल्न सक्दैनन्। र, प्रवास मै भएपनि आफू बसेको स्थानमा भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न पछि पर्दैनन् भन्ने कुराको राम्रो उदाहरण हिजो टेक्ससको ह्युस्टनस्थित श्रीपशुपतिनाथ मन्दिरमा आयोजित २०६ औं भानु....
पुरा पढ्नुहोस »

बैरभाव किन ?

बैरभाव किन ?   आएको रित्तो हात हो जानु पर्छ खालि हात नै । के का लागि हो झगडा आफ्नैसंग दुश्मन भै ॥ छैनौं कोही नि अजम्बरी जानु नै पर्छ कुनै दिन । वास्तबिकता बिर्सेर एक आपस बैरभाव किन ॥ जिन्दगिको गोरेटोमा आउँछन यहॉ अनेक कुरा । विश्व बन्धुत्वको भावले स्वकर्तब्य गर्ने हो पूरा ॥ किर्ति राख्न सके केही....
पुरा पढ्नुहोस »

हास्य – व्यङ्ग्य कविता प्रतियोगिता हुँदै

अमेरिका । उत्तर अमेरिकी प्रथम हास्य - व्यङ्ग्य कविता प्रतियोगिता महोत्सव यही आउँदो जुलाईको ५,६ र ७ मा हुने भएको छ । अमेरिकी राष्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरू मध्ये अन्तर्राष्ट्रिय साहित्य समाजसँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत हास्यव्यङ्ग्य कविता प्रतियोगिता हुने भएको संयोजक....
पुरा पढ्नुहोस »

अमेरिकामा आचार्य सिग्देलको “आँकुरापुन्ज” बिमोचित

  बद्रि गौतम\दूरबिन नेपाल    न्युयोर्क, अमेरिका, अप्रिल २१ । आचार्य तथा न्युयोर्ककका चर्चित पण्डित पीपलमणि सिग्देलको साहित्यिक कृति आँकुरापुन्ज सार्वजनिक भएको छ । शनिवार न्युयोर्कको लङआईल्याण्ड स्थित आसामाई हिन्दु मन्दिरमा आयोजित विशेष कार्यक्रममा कृतिलाई नेपाली महावाणिज्य दुतावास....
पुरा पढ्नुहोस »

राईको ‘आमा र जून’ सार्वजनिक

 काठमाडौँ, ८ वैशाख : कवि कविता राईको पहिलो कवितासङ्ग्रह ‘आमा र जून’ सार्वजनिक भएको छ । राईको कविता शनिबार सङ्घीय संसद्का सांसद सुदन किराँतीले कृति लोकार्पण गर्दै साहित्यले राजनीतिलाई मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । “उहाँको कविताले मेरै जीवन बोलेको हो कि जस्तो महसुस गरायो”, उहाँले भन्नुभयो....
पुरा पढ्नुहोस »