साहित्य

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि

काठमाडौँ, ११ असोज / अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय....
पुरा पढ्नुहोस »

सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम र साहित्यिक भेला भब्यताका साथ सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरद्वारा आयोजित साहित्यिक कार्यक्रम र साहित्यिक भेला सेन्ट लुइस Meramec State park Camp Ground, Sullivan , मेरामेक नदीको किनारामा यही सेप्टेवर २३, २०१८ भब्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रममा , अध्ध्क्षता साथै कार्यक्रमको सन्चालन मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला....
पुरा पढ्नुहोस »

लामाको ‘मन्थन’ लोकार्पण

काठमाडौँ, ८ असोज ९ / राजनीतिज्ञ तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक आज यहाँ लोकार्पण गरिएको छ । साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, जापानका लागि नेपाली पूर्वराजदूत डा गणेश योञ्जनले पुस्तक संयुक्त रुपमा लोकार्पण....
पुरा पढ्नुहोस »

यज्ञनिधिको पैतालिसौँ स्मृति दिनमा शोकसभा

काठमाडौँ, ८ असोज / साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकताान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको दैलोमा आज शोकसभाको आयोजना ग¥यो । चर्चित रेडियो कार्यक्रम ‘साहित्य संसार’ को प्रस्तुतकर्ता तथा साहित्य लेखनका....
पुरा पढ्नुहोस »

स्रष्टा समाजमा आचार्य

काठमाडौँ, ७ असोज / नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिका उपाध्यक्षमा प्रा डा गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमिल्सिना र सचिवमा जानु धिताल तथा सदस्यमा डा पुष्करराज भट्ट, डा विष्णु राई,....
पुरा पढ्नुहोस »

‘यो जीवनीको रस प्यून जानौँ !’ : सय वर्षमा राष्ट्रकवि

काठमाडौँ, ६ असोज / “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मस्र्याङ्दी....
पुरा पढ्नुहोस »

‘वसन्त वृक्ष’ र ‘दोषी सपना’ हाइकु लोकार्पण

काठमाडौँ, २९ भदौ / माछाको न्याय मानवअधिकार जस्ताको तस्तै(‘वसन्त वृक्ष’बाट) हाइजिनद्वय वासुदेव गुरागाईंको ‘वसन्त वृक्ष’ र गुप्तबहादुर श्रेष्ठको ‘दोषी सपना’ शीर्षक दुई हाइकू कृति लोकार्पण गरिएको छ । नेपाल हाइकू केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ हाइजिन रत्नशम्शेर थापा, केन्द्रका....
पुरा पढ्नुहोस »

मोतीराम साहित्य पुरस्कार श्रेष्ठलाई

भद्रपुर, २५ भदौ / साहित्यकार मोतीराम भट्टका नाममा स्थापित ‘मोतीराम भट्ट साहित्य पुरस्कार’बाट नेपाली साहित्य परिषद् सिक्किमका पूर्वाध्यक्ष प्रद्युम्न श्रेष्ठ पुरस्कृत हुनुभएको छ । एक सय ५३ औंँ मोती जयन्तीको अवसरम त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीले रु ३० हजार राशिको पुरस्कारका साथ ताम्रपत्र....
पुरा पढ्नुहोस »

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन

काठमाडौँ, १९ भदौ / नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक....
पुरा पढ्नुहोस »

महिलाको जीवन यात्रा : जिन्दगीमा फेरिएका रंगहरु

सधैँ झैँ आज पनि चराहरूको मधुर गुन्जन अनि बिहानीपखको मिरमिरेले मेरो आँखा खुल्यो । अनि घडी उठाएर हेर्दा बिहानीको ५ बजिसकेको रहेछ। एक दिन सधैँ झैँ मनमनै भगवानलाई सम्झी सधैँ झैँ आफ्नो परिवारको सुख, शान्ती, समृद्धि कामनाको प्रार्थना गर्दै दिनको सुरुवात गर्ने प्रयास गर्न थाले । तर...... खै किन हो कुन्नि आज मलाई....
पुरा पढ्नुहोस »

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक

काठमाडौँ, १७ भदौ / शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ । सङ्ग्रह लोकार्पण गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमार्फत् देशका मौलिक भाषा, धर्म र....
पुरा पढ्नुहोस »

‘नेपाली प्रतिनिधि बालकविता’ पुस्तक प्रकाशन

काठमाडौँ, १४ भदौ / नेपाली प्रतिनिधि बालकविताको पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट हीरक वर्ष प्रकाशनको उपलक्षमा प्रकाशित भएको छ । यस पुस्तकमा नेपाली बालकबिताको ऎतिहासिक सर्वेक्षण, ११० जना कविहरूका १-१ वटा कविता / गीत सहित परिचय र कविताहरूको छोटो विश्लेषण गरिएको छ। यो पुस्तक जयन्ती स्पन्दन र....
पुरा पढ्नुहोस »

गीतिकाव्य ‘मुनामदन’ नाटकमा

काठमाडौँ, १४ भदौ / महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा....
पुरा पढ्नुहोस »

कार्कीलाई मदन र मानन्धरलाई जगदम्बाश्री पुरस्कार

काठमाडौँ,११ भदौ / मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले आज कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई....
पुरा पढ्नुहोस »

निलम कार्की निहारिकालाई मदन पुरस्कार

अमेरिका २७ अगष्ट निलम कार्की निहारिकालाई वर्ष २०७४को मदन पुरस्कार प्रदान गरिने भएको छ । योगमाया पुस्तकका लागि नेपाली साहित्य क्षेत्रमा सर्वाधिक सम्मानित यो पुरस्कार निलम कार्की निहारिकालाई प्रदान गरिएको हो । मदन पुरस्कार गुठीको निर्णलाई पत्रकार तथा गुठीका अध्यक्ष कुन्दा दीक्षितले आफ्नो....
पुरा पढ्नुहोस »