साहित्य

‘कष्टकर दैनिकीमा जीवन्त लेखन’

भीमदत्तनगर, १६ जेठ / पारिवारिक समस्याका साथै शारीरिक अवस्थाले पनि साथ नपाउनुभएका मदन पुरस्कार विजेता नरबहादुर साउदले असहज परिस्थितिमा पनि पुस्तक लेखनलाई निरन्तरता दिँदै आउनुभएको छ । ह्विलचेयरमा बसेर पुस्तक लेखनमा सक्रिय भीमदत्तनगरपालिका–२ का साउदले लेखेको ‘नेपालका बालीनाली र तिनको दिगोखेती’....
पुरा पढ्नुहोस »

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पथरी, मोरङ, १४ जेठ / साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक,....
पुरा पढ्नुहोस »

महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

काठमाडौँ, १३ जेठ / यस वर्षको महाकवि देवकोटा पुरस्कार विभिन्न पाँच विधाका स्रष्टालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तर) को निर्णयअनुसार कविता, निबन्ध समालोचना, आख्यान नाटक, बाल साहित्य लोक साहित्य र भाषा साहित्य विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको....
पुरा पढ्नुहोस »

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

काठमाडौँ, ११ जेठ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ । कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता....
पुरा पढ्नुहोस »

युगकविको जन्मजयन्तीमा १९ भाषामा कविगोष्ठी

काठमाडौँ, १० जेठ / नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको १०७ आँै जन्मजयन्तीका सन्दर्भमा बहुभाषिक कविगोष्ठी सम्पन्न गरेका छन् । संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारु, गुरुङ, वान्तवा, सुनुवार, डोटेली,....
पुरा पढ्नुहोस »

‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, ९ जेठ / उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुनुहुन्छ । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र....
पुरा पढ्नुहोस »

माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

काठमाडौँ, ८ जेठ / साम्यवादका प्रणेता कार्ल माक्र्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ । चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा....
पुरा पढ्नुहोस »

राष्ट्रकविको जन्मस्थलमा जन्मशताब्दी मनाइने

बँेसीशहर, लमजुङ, ६ जेठ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दीको अवसरमा उहाँको जन्मस्थलमा विविध कार्यक्रम गरिने भएको छ । घिमिरेको जन्मस्थल लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत पुस्तुन गाउँ र बेँसीशहरमा विविध कार्यक्रम गरिने भएको हो । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज सदरमुकाम....
पुरा पढ्नुहोस »

साहित्य क्षेत्रका बाइस व्यक्तित्व सम्मानित

काठमाडौँ, ३० वैशाख / नइ प्रकाशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न २२ व्यक्तित्वलाई आज सम्मान गरेको छ । आयोजक नइ प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न विधामार्फत साहित्य क्षेत्रमा योगदान पु¥याउनुहुने २२ जनालाई सताब्दी पुरुष सत्यमोहन जोशीले....
पुरा पढ्नुहोस »

स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयीलाई पुरस्कार

काठमाडौँ, ३० वैशाख / अभिनव साहित्य समाजको १९५औँ साहित्यिक शृङ्खलाका अवसरमा स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयी प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा शान्त्वना पुरस्कार पाउने क्रमशः स्वयम्भूका सुनिल अधिकारीलाई रु तीन हजार, कपनकी दुर्गा धमलालाई....
पुरा पढ्नुहोस »

दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक

काठमाडौँ, २८ वैशाख / लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक भएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौँद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गर्नुभएको हो । सो अवसरमा साहित्यकार....
पुरा पढ्नुहोस »

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

काठमाडौँ, २८ वैशाख / गत वैशाख २४ गते प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्तरुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना....
पुरा पढ्नुहोस »

स्व. जीवन आचार्यको कविता कृति लोकार्पण

काठमाडौँ,२६ वैशाख / स्व. कवि जीवन आचार्यको कवितासंग्रह ‘जीवन आचार्यका कविता’ को पनि लोकार्पण गरिएको छ । स्व. कवि जीवन आचार्यको २९ सौं स्मृति दिवसको अवसरमा नेपाल स्रस्टा समाज र जीवन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी तथा कवि तुलसी दिवसले उक्त कविता संग्रहको....
पुरा पढ्नुहोस »

कविता संग्रह विमोचन

काठमाडौँ, २१ वैशाख /  महिला साहित्यकार दुर्गा तिवारीको ‘नचुमेको क्षितिज’ नामक गद्य तथा गीति कविता संग्रह आजदेखि बजारमा आएको छ । विभिन्न ७४ वटा फुट्कर कविता संकलन गरिएको त्यस पुस्तकमा कविले नारी पीडा, उत्साह, कथा तथा व्यथा समेटिएको बताइएको छ । सो कविता संग्रहको विमोचन गर्दै साहित्यकार रमेश खकुरेलले....
पुरा पढ्नुहोस »

‘बारपाक’, विनाशकारी भूकम्पमाथि रिमालको ‘दृष्टि साहित्य’

काठमाडौँ, ११ वैशाख / “भैँचालो रात घर समाइरहेँ मन कामेन म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु...” (घर, पृष्ठ ४७) जमिन हल्लाउँदै आउने भूकम्पले मान्छेको मन र मस्तिष्कलाई हल्लाएको हुन्छ । मन र मस्तिष्क मात्र होइन यस प्राकृतिक विपत्तिले मानिस, घर, वस्तुभाउ र महत्वपूर्ण सम्पदाको अस्तित्वलाई नै....
पुरा पढ्नुहोस »