स्वास्थ्य / शिक्षा

असोजसम्म जिल्ला जनस्वास्थ्य कार्यालय यथावत् रहने

काठमाडौँ, १ साउन / सरकारले आजदेखि खारेजीमा पर्ने भनिएका जिल्ला जनस्वास्थ्य कार्यालयलाई आगामी असोज मसान्तसम्म यथावत् राख्ने भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन महिनापछि प्रदेशमा ती कार्यालयहरुको व्यवस्थापन गरिने बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले....
पुरा पढ्नुहोस »

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरगञ्ज, १ साउन / प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हँुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा....
पुरा पढ्नुहोस »

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर, ३२ असार / प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताउनुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता जिल्ला मोरङ’ घोषणा कार्यक्रममा उहाँले सो कुरा बताउँदै यस कार्यक्रमलाई निरन्तरता....
पुरा पढ्नुहोस »

रु एक करोड भन्दा बढी अनुदान वितरण

बाबियाचौर, म्याग्दी, ३२ असार / शून्य दरबन्दीमा सञ्चालित म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले रु एक करोड भन्दा बढी अनुदान पाएका छन् । समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतमा शिक्षकको तलब भत्ताको व्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायिक विद्यालयलाई रु एक....
पुरा पढ्नुहोस »

करीब रु चार करोड लागतमा विद्यालय पुनःनिर्माण

नुवाकोट, ३२ असार / जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९....
पुरा पढ्नुहोस »

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

रत्ननगर, चितवन, ३१ असार / वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको....
पुरा पढ्नुहोस »

खुला विश्वविद्यालयद्वारा थप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ, ३१ असार / खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो....
पुरा पढ्नुहोस »

डा केसीको जीवन रक्षाको माग

काठमाडौँ, ३० असार/ जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरियो । राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको....
पुरा पढ्नुहोस »

जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

जाजरकोट, २९ असार / पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् । जिल्ला....
पुरा पढ्नुहोस »

कृषि विविबाट आठ निजी क्याम्पसलाई सम्बन्धन

चितवन, २९ असार / कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात....
पुरा पढ्नुहोस »

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

चितवन, २८ असार ९ / उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा यहाँको उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् । सुविधा सम्पन्न एउटा क्यान्सर....
पुरा पढ्नुहोस »

छ महिनामा ६९ जनामा एचआइभी संक्रमण

चितवन, २८ असार / जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा भेटिएको सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बुधबार आयोजित अन्तक्र्रियामा....
पुरा पढ्नुहोस »

जमराको जुस उत्पादन

दाङ, २७ असार / दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन....
पुरा पढ्नुहोस »

आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा सहयोग

नेपालगञ्ज, २७ असार / आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको....
पुरा पढ्नुहोस »

अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ, २५ असार / हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले....
पुरा पढ्नुहोस »