Month: १७ माघ २०७४, बुधबार २२:२४

अमेरिकी एसाइलममा नयाँ नियम : “लास्ट इन, फस्ट आउट”

अमेरिका, ३१ जनवरी / अमेरिकी नागरिकता र आप्रवास सेवा (यूएससीआईएस) ले बुधवार नयाँ नीति "लास्ट इन, फस्ट आउट" सार्वजनिक गरेको छ । देशको अध्यागमन सम्बन्धी हेर्ने निकायले एसाइलमको निवेदन दिएर पर्खनु पर्ने लामो समय र संख्यासमेत धेरै भए पश्चात् यसलाई प्रभावकारी रूपमा समाधान गर्नको लागि नयाँ नियम लागु गरेको....
पुरा पढ्नुहोस »

US-SPACE-ASTRONOMY

A person poses for a photo as the moon rises over Griffith Park in Los Angeles, California, on January 30, 2018. Many parts of the globe may catch a glimpse on january 31 of a giant crimson moon, thanks to a rare lunar trifecta that combines a blue moon, a super moon and a total eclipse. The spectacle, which NASA has coined a "super blue blood moon." / AFP PHOTO / Robyn....
पुरा पढ्नुहोस »

प्रदेश–४ मा कार्यालयको तयारी

पोखरामा प्रदेश–४को मुख्यमन्त्रीको कार्यालय एवं सचिवालयको तयारी गरिँदै । तस्विर ः हरि वास्तोला, पोखरा,....
पुरा पढ्नुहोस »

प्रदेशसभाको बैठकका लागि तयारी

प्रदेशसभाको पहिलो बैठक बस्ने क्षेत्रीय सिंचाई कार्यालयको भवन रÂङरोगन गर्दै कर्मचारी । आगामी २१ गते बस्ने प्रदेशसभाको बैठकका लागि तयारी तिव्र पारिएको छ । तस्वीरः लक्ष्मी भण्डारी,....
पुरा पढ्नुहोस »

स्वस्थानी व्रत समापन

भक्तपुरको हनुमन्तेघाटमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको स्वस्थानी व्रत बुधबार समापन गर्दै व्रतालुहरु । तस्वीर ः रोशन सापकोटा,....
पुरा पढ्नुहोस »

फुल्चोकीमा सात दिन अघि हराएका विद्यार्थी जंगलमा फेला परे

ललितपुर, १७ माघ । फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, “हामीले फुल्चोकीबाट ल्याएर अहिले बिएण्डबी अस्पतालमा पुर्याएका छौँ ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान....
पुरा पढ्नुहोस »

सात वटै प्रदेशसभा बैठकका आ–आफ्नै रौनक

काठमाडौँ, १७ माघ: नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो । निर्वाचनपछि सरकारले छोटो समयवधिमा तोकेका कार्यस्थलमा प्रदेशसभाका बैठकको तयारी पनि हतारहतार गरिँदै....
पुरा पढ्नुहोस »

प्रदेश नं ३ को संसद अधिवेशनको ५ कार्यसूची तयार

 हेटौंडा, १७ माघ । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न आज साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ ।  सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नुभएको ऐतिहासिक प्रदेशसभाको....
पुरा पढ्नुहोस »

काठमाडौंको सामूहिक बलात्कारको घटना गुपचुप राख्ने ५ प्रहरी नै अनुसन्धानको घेरामा !

काठमाडौँ, १७ माघ । राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् ।  महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ ।  बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको....
पुरा पढ्नुहोस »

राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्न प्रधानन्यायाधीसको आग्रह

वीरगंज, १७ माघ:  प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय न्यायिक समितिले राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्ने बताएका छन । न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतले आज यहाँ आयोजना गरेको ‘न्यायमा सहज पहँुचका लागि स्थानीय न्यायिक समितिको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सबैलाई चित्त....
पुरा पढ्नुहोस »

प्रदेश २ जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

जनकपुरधाम, १७ माघ : प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षमा बैठक बसाल्न मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ । केन्द्रको परिसरलाई व्यवस्थापिकाका लागि निर्धारण....
पुरा पढ्नुहोस »

अवैधरुपमा चिकित्सकीय कार्य गर्नेलाई अनुसन्धानका लागि सात दिन थप

काठमाडौँ, १७ माघ : काठमाडौँ जिल्ला अदालतले अवैधरुपमा चिकित्सकीय काम गरिरहेका १७ जनालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थप अनुसन्धान गर्नका लागि सात दिन थुनामा राख्न अनुमति दिएको काठमाडौँ अदालतका स्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी....
पुरा पढ्नुहोस »

भारतको सहरी जागरण वीसौ शताब्दिको वेलायतको जस्तो

वासिङटन डीसी, १७ माघ । उन्नाइसौँ शताब्दी तथा बीसौँ शताब्दीको आरम्भमा बृहत्स्तरमा सहरीकरण हुने बेलायत विश्वको पहिलो मुलुक हुँदा यो प्रक्रियाले उसको अर्थतन्त्र तथा समाजलाई परिवर्तन गरिदिएको थियो । आज भारत यस्तै प्रकारको परिवर्तन भोगिरहेको छ र यो गति भने सयौँ गुणा बढी छ । सन् २०३० सम्म भारतमा सहरी....
पुरा पढ्नुहोस »

उत्तर कोरिया अमेरिकाका लागि अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प

       वासिङ्टन, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् ।  मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सो धारणा राखे । उनले भने – उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त....
पुरा पढ्नुहोस »