Month: १६ फाल्गुन २०७४, बुधबार १५:३३

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका सांसद चौधरीलाई सपथ गराउन राजपाको माग

काठमाडौं, १६ फाल्गुन/ राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ । पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको कामकार्वाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग....
पुरा पढ्नुहोस »

देउवाद्धारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा, सिंहलाई सर्वसम्मत बनाउन पौडेल पक्षको कसरत

काठमाडौं,१६ फागुन/ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेताको उम्मेदवारी घोषणा गर्नु भएको छ । सभापति देउवाले बुधबार पार्टी संसदीय दलको नेतामा आफू उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नु भएको हो । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले होलीको अवसर पारेर....
पुरा पढ्नुहोस »

नौ करोड हानी पु-याएको आरोपमा दुई पक्राउ

विराटनगर, १६ फागुन /  विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा फागुको शुभकामना

काठमाडौँ, १७ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय प्रविधि सम्मेलन सम्पन्न

काठमाडौँ, १६ फागुन / दश दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलनमा चार दर्जन देशबाट एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए । इन्टरनेट तथा नेटवर्क इन्जिनीयर, प्रविधिसम्बन्धी नीति निर्माता र विश्वका चर्चित गुगल, फेसबुक, अमाजोन....
पुरा पढ्नुहोस »

प्रदेश ३ लाई महिला हिंसामुक्त बनाउछौं : सभामुख श्रेष्ठ

हेटाँंैडा, १६ फागुन / प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं. ३ लाई महिला हिंसामुक्त बनाउन पहल गर्ने बताउनुभएको छ । आज माइती नेपालको २५ औँ स्थापना दिवसको अवसरमा गरिएको मेची–महाकाली यात्राको समापन कार्यक्रममा उहाँले मानव बेचविखनको तथ्याङ्कअनुसार अति जोखिममा रहेको जिल्लाहरू पर्ने यस....
पुरा पढ्नुहोस »

युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

संयुक्त राष्ट्रसंघ, १६ फागुन / यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको अर्काे एक समाचार छ । उक्त क्षेत्रमा चार लाख सर्वसाधारण....
पुरा पढ्नुहोस »

कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्वमा चर्चा

काठमाडौं, १६ फागुन / संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको हो । राजनीतिमा सबै सम्भावना सम्भव भएकोले नै यसलाई सम्भावनाको खेल पनि मानिन्छ । तर राजनीतिमा सौन्दर्यसमेत थप मुखरित....
पुरा पढ्नुहोस »

श्रीदेवीको अन्तिम संस्कार बुधबार अपराह्न हुदै

मुम्बइ, १६ फागुन / गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ । उहाँको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट शवयात्रा सुरुहुने....
पुरा पढ्नुहोस »

काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

काबुल, १६ फागुन / अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ । उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको छ । सो सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको....
पुरा पढ्नुहोस »

धादिङ महोत्सव शुरु

मलेखु, धादिङ १६ फागुन / ‘एक घर, एक व्यवसाय’ भन्ने नाराका साथ आजदेखि धादिङ महोत्सव शुरु भएको छ । बाह्र दिनसम्म सञ्चालन गरिने उक्त महोत्सवको उद्घाटन कार्यक्रममा भिन्नभिन्न समुदायका वेशभूषा, रहनसहन, संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । चितवनबाट ल्याइएको हात्तीले अगुवाइ गरेको ¥यालीमा घोडचढी....
पुरा पढ्नुहोस »

सामाजिक सञ्जाल दुरुपयोग गर्ने पक्राउ

दाङ, १६ फागुन / सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ । श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै....
पुरा पढ्नुहोस »

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १६ फागुन / सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक....
पुरा पढ्नुहोस »

राष्ट्रपतिबाट होलीको शुभकामना

काठमाडौँ, १७ फागुन/राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो....
पुरा पढ्नुहोस »

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार

हेटौँडा १६ फागुन / प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल हुनुहुन्छ । प्रदेश....
पुरा पढ्नुहोस »