Day: २० माघ २०७४, शनिबार २३:५५

रियल म्याड्रिड बराबरमा रोकियो

स्पेन, ३ फेब्रुअरी / ला लिगाको चौथो स्थानमा रहेको रियल म्याड्रिड शनिवार लिभान्ते क्लबसँग भएको प्रतियोगितामा बराबरीमा रोकिएको छ । रियल म्याड्रिडको तर्फबाट रामोस र इस्कोले एक/एक गोल गरेका थिए भने लिभान्तेको तर्फबाट बोआटेंग र पाजिनीले एक/एक गोल गरेका थिए । लालिगाको प्रथम स्थानमा रहेको बार्सेलोनाको ५७....
पुरा पढ्नुहोस »

अन्डर १९ क्रिकेट बिश्व कपको उपाधि भारतलाई

न्युजिल्याण्ड, २०, माघ / अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । न्युजिल्याण्डमा शुक्रबार भएको फाइलनमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारत विजयी भएको हो । पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारतले ३८ ओभर ५ बलमा आफ्नो २ विकेट गुमाएर पछ्याएको थियो....
पुरा पढ्नुहोस »

काँग्रेस सुदृढीकरणका लागि सात भाईको विज्ञप्ति पश्चात, सात जिल्ला सभापतिको देश दौडाहा सुरु

तेह्रथुम, २० माघ / चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् । केही समय पहिले हालैको संसदीय चुनावमा नराम्रोसंग पराजित हुने बित्तिकै गगन थापा, विश्व प्रकाश शर्मा लगाएतका संभावना बोकेका र राम्रो जनाधार पनि....
पुरा पढ्नुहोस »

नेपाल पुलिसको पोल्टामा आहा-रारा गोल्डकपको उपाधि

पोखरा, २० माघ / पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । सो प्रतियोगिताको निर्धारित समयमा....
पुरा पढ्नुहोस »

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २० माघ / राष्ट्रिय परीक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को बार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १०....
पुरा पढ्नुहोस »

अमेरिका दक्षिण कोरियाली राष्ट्रपति फोनवार्ता, शीतकालीन ओलम्पिक खेलकूदको सफलताको कामना

वासिङ्टन, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शनिबार बिहान फोनवार्ता भएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गरेका थिए ।  सो....
पुरा पढ्नुहोस »

प्रदेश सभा सचिवालय ५

प्रदेश नम्बर ५ को माघ २१ गते आईतबार बस्ने प्रदेश सभा बैठकको लागि बुटवल उद्योग बाणिज्य संघको भवनमा तयार गरिएको प्रदेश सभा सचिवालय । तस्वीर : पुरुषोत्तम सुबेदी, नवलपरासी....
पुरा पढ्नुहोस »

शेयर बजार – एक अर्ब बढीको कारोबार

 काठमाडौँ, २० माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८ प्रतिशत कम हो ।  गत साता १७७ कम्पनीको रु एक अर्ब ७३ करोड ९० लाख १४....
पुरा पढ्नुहोस »

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

 काठमाडाँै, २० माघ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना....
पुरा पढ्नुहोस »

प्रदेश संरचना – जनशक्ति र सवारीसाधन व्यवस्थापनमा देखिएको अन्यौल

 हेटौँडा, मकवानपुर, २० माघ । प्रदेश नं ३ को प्रदेशसभा र प्रदेश सरकारले नेतृत्व पाउने दिन नजिकिए पनि दुवैका सचिवालयमा जनशक्ति र सवारीसाधन व्यवस्थापनमा अन्योल देखिएको छ ।  प्रदेशसभा र प्रदेश सरकारका मन्त्रालयका लागि हाललाई अस्थायी कार्यालय खडा गरिए पनि ती कार्यालयमा केन्द्रको सामान्य प्रशासनबाट....
पुरा पढ्नुहोस »

उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन ……….

सिद्धराज भट्ट / शेरबहादुर सिंह / रासस धनगढी, २० माघ । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने....
पुरा पढ्नुहोस »

पोखरामा ‘दि’ युनाइटेड गोल्डमार्ट क्रिकेट कप माघ २३ देखि

पोखरा, २० माघ । पोखरा रंगशालामा यही माघ २३ देखि २८ गतेसम्म अन्तर क्लब ‘दि’ युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप प्रतियोगिता हुने भएकोछ । पोखरा क्रिकेट क्लब (पिसीसी)द्वारा आयोजित उक्त प्रतियोगितामा कास्कीसहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न आठवटा क्रिकेट क्लबको सहभागिता रहने आज यहाँ आयोजित....
पुरा पढ्नुहोस »

विराटनगरमा सोमबार हुने प्रदेश १ को प्रदेशसभा बैठकस्थल र मन्त्रालयको तयारी पूरा

विराटनगर, २० माघ । विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ ।  जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन....
पुरा पढ्नुहोस »

आइतबार सुर्खेतमा हुने प्रदेश ६ को बैठकले चहलपहल बढायो, मन्त्रिपरिषद कार्यालय स्थापना

 सुर्खेत, २० माघ । प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ ।  भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।  प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल....
पुरा पढ्नुहोस »

सहमतिको प्रयास असफल भएपछि एमालेले प्रदेश नं २ संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

महेन्द्रनगर, धनुषा, २० माघ । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा एमालेको संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ ।  एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय....
पुरा पढ्नुहोस »