Day: २१ माघ २०७४, आईतवार २०:१०

आज विश्व क्यान्सर दिवस, “हामी सबै मिलेर क्यान्सरलाई जितौं” भन्ने नाराका साथ मनाईंदै

आज फेब्रुअरी ४, विश्व क्यान्सर दिवस। संसारभर मानव स्वास्थ्यमा चुनौतीका रुपमा रहेको क्यान्सर बिरुद्द बिभिन्न अभियानकासाथ यो दिवस मनाउने गरिन्छ। “हामी सबै मिलेर क्यान्सरलाई जितौं’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइरहँदा नसर्ने रोगका रुपमा चिनिने क्यान्सरबाट मात्र संसारभर करीब ९० लाख (WHO,2015)....
पुरा पढ्नुहोस »

विद्यालय शिक्षाबारे भारतीय प्रम मोदीको परीक्षाका योद्धाहरु पुस्तक सार्वजनिक

 नयाँदिल्ली, २१ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ ।  पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका....
पुरा पढ्नुहोस »

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत : उत्तर कोरिया

 प्योङयाङ , उत्तर कोरिया, २१ माघ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।  गत....
पुरा पढ्नुहोस »

चीनमा उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

बेइजिङ, चीन, २१ माघ । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।  अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार....
पुरा पढ्नुहोस »

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौँ, २१ माघ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि....
पुरा पढ्नुहोस »

काठमाडौँभन्दा लुम्बिनी बढी प्रदूषित दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण

काठमाडौँ, २१ माघ । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट....
पुरा पढ्नुहोस »

बगरको ढुंगामा बसेर पढ्न बाध्य छन सिन्धुली घ्याङ्लेक बगरटोलका दलित बालवालिका

धुलिखेल, २१ माघ । सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरू विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् ।  त्यहाँका ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित....
पुरा पढ्नुहोस »

विराट् ज्ञान महायज्ञको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी तनहुँको देवघाटधाममा गलेश्वर आश्रममा आइतबार आयाजित धनधान्याचल विराट् महायज्ञको उद्घाटनपछि आश्रमको अवलोकन गर्नुहुँदै । तस्वीर : प्रकाश सिलवाल,....
पुरा पढ्नुहोस »

प्रदेश–७ प्रदेशसभा बैठक

धनगढीमा प्रदेशसभा भवन परिसरमा प्रदेश–७ को पहिलो प्रदेशसभा बैठकमा सहभागीका लागि आइतबार नाम दर्ता गराउन लामबद्ध सदस्यहरु । तस्वीर : शेरबहादुर सिंह, धनगढी....
पुरा पढ्नुहोस »

अमेरिकाको साउथ क्यारोलिना रेल दुर्घटनामा दुईको मृत्यु, ७० जना घाइते

संयुक्त राज्य अमेरिका, २१ माघ / अमेरिकाको साउथ क्यारोलिनामा आइतबार दुई रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा दुई जना यात्रुको निधन भएको स्थानीय अधिकारीले बताएका छन् । घटनामा ७० जनाभन्दा बढी यात्रु घाइते भएका बताइएको छ । न्यूयोर्कबाट मायमीतर्फ १३९ जना यात्रु लिएर हिडिरहेको आमट्रयाक रेलका दुई जनाको मृत्यु....
पुरा पढ्नुहोस »

२ नं. प्रदेशसभा बैठक ‘सङ्घीयताको स्वर्णिम अध्याय’ को संज्ञा – प्रदेशसभा अन्तरिम कार्यविधि पारित

जनकपुरधाम, २१ माघ । प्रदेश नंं २ का प्रदेशसभा सदस्यले प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको सहभागितालाई ‘सङ्घीयताको स्वर्णिम अध्याय’को संज्ञा दिएका छन् ।  मधेसीप्रतिको विभेदको अन्त्यका लागि विसं २००९ देखि आन्दोलन गर्दै आएकामा गणतन्त्र स्थापना र अधिकार प्राप्तिको यात्रामा शहादत प्राप्त....
पुरा पढ्नुहोस »

युद्धक विमान खसालेपछिको आक्रमणमा तीस लडाकू मारिए

मस्को, २१ माघ / रुसका लडाकू विमानहरुले आक्रमण गर्दा सिरियामा शनिबार कम्तीमा पनि ३० जना विद्रोही लडाकू मारिएका छन् । सिरियाको उत्तरपश्चिमी क्षेत्र इडलिबमा भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको रुसको रक्षा मन्त्रालयले शनिबार राति जारी गरेर विज्ञप्तिमा जनाइएको छ । त्यस क्षेत्रमा रुसका उच्च क्षमताका....
पुरा पढ्नुहोस »

कङ्गोमा जातिय झडपमा २६ जनाको मृत्यु

किन्सासा, कङ्गो, २१ माघ / प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय भगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् । हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई....
पुरा पढ्नुहोस »

नयाँ सरकार गठनपछि पार्टी एकता – एमाले सचिव ज्ञवाली

काठमाडौँ, २१ माघ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले फागुनमा नयाँ सरकार गठन हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गरे । “संविधानको अपव्याख्या गर्दा....
पुरा पढ्नुहोस »

नियुक्तिपत्र, सेवाबाट हटाइएको, तोकिएको तलब नदिएको जस्ता श्रम अदालतमा ६९ मुद्दा फछ्र्योट

काठमाडौँ, २१  माघ | श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ ।  अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी दिए । दर्ता भएका ९२ मुद्दा फछ्र्योट गर्न बाँकी छ । साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन् ।  श्रमिकले जहाँ काम....
पुरा पढ्नुहोस »