Day: २३ माघ २०७४, मंगलवार १८:०३

अष्टलक्ष्मीलाई मुख्यमन्त्रीमा रोक्न एमालेमा तानावाना

काठमाडौँ, २३ माघ/ निर्वाचन हुन पूर्व नै नेकपा(एमाले) प्रदेश नम्बर तिनको सचिवालय बैठकले मुख्यमन्त्रीको रूपमा निर्णय गरेपछि अष्टलक्ष्मी शाक्य प्रदेशसभामा उम्मेदर बनेकी थिइन् । त्यसोत नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नै सात मध्ये एक महिला मुख्यमन्त्री हुनुपर्ने र त्यो एमालैकै हुनु पर्ने तर्कसहित....
पुरा पढ्नुहोस »

निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावितका लागि थप रु ११ अर्बको अख्तियारी

काठमाडौँ, २३ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो । भूकम्प....
पुरा पढ्नुहोस »

नेपालको विकासका बाहक युवापुस्ता हुन: भारतीय राजदूत पुरी

काठमाडौँ, २३ माघ/ द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र भावी....
पुरा पढ्नुहोस »

राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वस्तिक चिह्नको प्रयोग हुनेछैन

काठमाडौँ, २३ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा....
पुरा पढ्नुहोस »

आस्वा र सिआस्वा फरक हुन् भ्रममा नपरौँः बोर्ड

काठमाडौँ, २३ माघ/ नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली....
पुरा पढ्नुहोस »

राष्ट्रपतिबाट बस्ती हस्तान्तरण

रौतहट, २३ माघ/ राष्ट्रपति विद्यादेवी भण्डारी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्नुहुँदै । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । तस्वीर :....
पुरा पढ्नुहोस »

प्रधानसेनापति अन्तरक्रिया

प्रधानसेनापति राजेन्द्र क्षेत्री प्रदेश–३ को विदुरस्थित सैन्य तालिम केन्द्रमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनमा सेवा निवृत्त सैनिक तथा सैनिक परिवारका सदस्यसँग भालाकुसारी गर्नुहुँदै....
पुरा पढ्नुहोस »

शहीद स्मारकमा पर्यटक

हेटौँडास्थित शहीद स्मारक क्षेत्रमा पर्यटक । यस क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

हेटौंडामा मन्त्रालय

हेटौंडामा प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठकपछि मन्त्रालयहरु स्थापना भैरहेको छ । प्रदेशमा बन्ने ७ वटा मन्त्रालय मध्ये हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागी भवन तयार गरि बोर्ड टाँसिएको छ । तस्वीर ः अञ्जली थापा, हेटौंडा, २३....
पुरा पढ्नुहोस »

स्वागत एवम् सम्मान कार्यक्रम

पुम्दीकोट विकास समितिÃ¥ारा प्रदेश नं ४ का प्रतिनिधिसभा एवम् प्रदेशसभाका सदस्यको स्वागत एवम् सम्मानका लागि आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल । तस्विरः नारायण न्यौपाने, पोखरा,....
पुरा पढ्नुहोस »

प्रदेश ३ का सांसदलाइ हेटौडामा निशुल्क आवास ब्यबस्था

हेटौँडा, २३ माघ/ प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो । मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि....
पुरा पढ्नुहोस »

भिआइपीको सवारी हुँदा सर्वसाधरणलाई बाटोमा रोक लगाउनुपर्ने कारणबारे लिखित जवाफ माग

काठमाडौँ, २३ माघ/ राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक....
पुरा पढ्नुहोस »

सुमार्गीको रोक्का रहेको दुई अर्ब २५ करोड नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २३ माघ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो....
पुरा पढ्नुहोस »

मनाङमा भारी हिमपात

मनाङ, २३ माघ/ मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिए । मनाङ भ्रमणमा आएका....
पुरा पढ्नुहोस »

सांसदलाई डेरा पाउन मुस्किल, अधिकांश होटेलमै

सुर्खेत, २३ माघ/ पहिलो पटक सुर्खेत झरेका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएका छैनन् । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको....
पुरा पढ्नुहोस »