Day: २७ माघ २०७४, शनिबार १८:११

दुखनीदेवीको दुःख

सप्तरी, २७ माघ/ बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगाल्नुभएको थियो । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर रु एक लाख ५० हजार ऋण लिई उहाँले छोरालाई मलेसिया पठाउनुभयो । छोरो रोजगारीका लागि....
पुरा पढ्नुहोस »

प्रधानसेनापति खुला म्याराथन : सेनाका बस्नेत प्रथम

काठमाडौँ, २७ माघ/ प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम हुनुभएको छ । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो हुनुभएको हो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समापन समारोहमा....
पुरा पढ्नुहोस »

आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ, २७ माघ/ किङकम स्पोट्र्स क्लबको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । काठमाडौँको भीमसेनगोलामा आजदेखि शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ का सांसद प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । नेता सिंहले स्थानीयस्तरबाट शुरु गरेर....
पुरा पढ्नुहोस »

दोस्रो पुस्ताको राडार सञ्चालन पछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित

काठमाडौँ, २७ माघ/ नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ । यही....
पुरा पढ्नुहोस »

तीन दशकको राजनीतिपछि प्रदेश सभामुख

काठमाडौँ, २७ माघ/ स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ । आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ....
पुरा पढ्नुहोस »

एक अर्ब ५५ करोडको कारोबार

काठमाडौँ, २७ माघ/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २०....
पुरा पढ्नुहोस »

न्यायालयलाई जवाफदेही बनाउन जुनसुकै अवस्था आएपनि लड्छुः प्रा डा केसी

काठमाडौँ, २७ माघ/ प्रा डा गोविन्द केसीले न्यायालयलाई जवाफदेही बनाउन जुनसुकै अवस्था आएपनि लडाईं जारी राख्ने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकारसम्मेलन गरी डा केसीले न्यायालयबाट सही न्याय पाउने बनाउन सर्वस्वहरण गरिएपनि नछाड्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो लडाईं....
पुरा पढ्नुहोस »

प्रदेश ७ को सभामुख पदका लागि एमालेका अर्जुन थापाको मात्र उम्मेदवारी

धनगढी, २७ माघ/ प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ । शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश....
पुरा पढ्नुहोस »

किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

मलेखु, धादिङ, २७ माघ/ शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ । सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय....
पुरा पढ्नुहोस »

भारतीय करियर गाइडेन्स् प्रदर्शनी हुने

काठमाडौँ, २७ माघ/ भारतको डब्लुआरआई ग्लोबल र इन्स्ट्यान्ट प्रमोटर्सको आयोजनामा भोलिदेखि काठमाडौँमा चारदिने करियर गाइडेन्स् सेसन हुने भएको छ । शिक्षामा अहिलेको बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम् परिवर्तनलाई समेटेर सेसन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा डब्लुआरआई ग्लोबलका....
पुरा पढ्नुहोस »

बुद्ध धर्म प्रगतिशील: अध्यक्ष दाहाल

चितवन, २७ माघ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको छ । महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले....
पुरा पढ्नुहोस »

काँग्रेसलाई अब नयाँ ऊर्जा दिन्पर्छ : प्रवक्ता शर्मा

दमक, २७ माघ/ नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली काँग्रेस, झापा क्षेत्र नं ५ ले आज झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले काँग्रेसको....
पुरा पढ्नुहोस »

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ/ नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई)ले उपलब्ध गराउने तालीममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति,....
पुरा पढ्नुहोस »

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

भीमदत्तनगर, २७ माघ/ नेपाली सेनाले यहाँ आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना, २५ नं बाहिनी महेन्द्रनगर, भवानीबक्स गण, सिंहसार्दुल गुल्म र नं २५ फिएको संयुक्त आयोजनामा वेदकोट नगरपालिका– १० चतहरीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य....
पुरा पढ्नुहोस »

राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघमा अकेला

ललितपुर, २७ माघ/ राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघको पहिलो राष्ट्रिय अधिवेशनले गोविन्द अकेला पौडेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । आज यहाँ आयोजना भएको कार्यक्रममा बोल्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रयोगशाला पनि....
पुरा पढ्नुहोस »