Day: २ फाल्गुन २०७४, बुधबार २३:०९

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र लिभरपुल विजयी

स्पेन, १४ फेब्रुअरी/ च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिड्ले पिएसजि लाई पराजित गरेको छ । आजको खेलमा रियल म्याड्रिड्ले पिएसजि लाई ३-१ ले पराजित गरेको छ । रियल म्याड्रिड्को लागि कृस्टियानो रोनाल्डोले ४५ र ८३ औ मिनेट र मार्सेलोले ८६ औँ मिनेटमा गोल गरेका थिए । पिएसजिको तर्फबाट ए....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २ फागुन/ आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । बिहीबार बिहान....
पुरा पढ्नुहोस »

काँग्रेसले हारे पनि मुलुकले जितेको छ : नेता पाण्डे

अछाम, २ फागुन/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्री पाण्डेले नेपाली काँग्रेसले हारे पनि मुलुकले जितेको बताउनुभएको छ । आज साफेबगरमा आयोजित प्रथम अछाम महोत्सवको उद्घाटन गर्दै नेता पाण्डेले काँग्रेसका तीनजना सभापतिले मुलुकका लागि महत्वपूर्ण योगदान गरेकाले मुलुकले सधैँ....
पुरा पढ्नुहोस »

नवनिर्वाचित सांसदलाई सम्मान

पोखरा, २ फागुन/ प्रेस सेन्टर नेपाल कास्कीले नवनिर्वाचित प्रदेशसभा एवम् प्रतिनिधिसभा सदस्यलाई आज सम्मान ग¥यो । प्रेस सेन्टर कास्कीद्वारा आयोजित सम्मान तथा वनभोज कार्यक्रमका अवसरमा प्रदेशसभा सदस्यहरू गायत्री गुरुङ, रामजी बराल र दीपक कोइरालाका साथै प्रतिनिधिसभा सदस्य दुर्गा विकलाई सम्मान गरिएको हो....
पुरा पढ्नुहोस »

खोटाङ ४४औँ पूर्ण साक्षर जिल्ला

खोटाङ, २ फागुन/ ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा....
पुरा पढ्नुहोस »

नवजात शिशुको उद्धार

महोत्तरी, २ फागुन/ महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । सोनमा गाउँपालिका–६ स्थित रुपनी नदीको किनारामा बेवारिसे अवस्थामा फेला परेको सो बालिकालाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेको हो । मगरथानादेखि दक्षिणतर्फ गुलरिया टोल जाने बाटोमा एकाबिहानै....
पुरा पढ्नुहोस »

संयोजन समिति बैठक जारी, एकताबारे टुंगो लगाउने उपाध्यक्ष रावलको दाबी

काठमाडौँ, २ फागुन/ नेकपा ९एमाले०ले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने बताउनुभएको छ । ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग....
पुरा पढ्नुहोस »

दुई कृति विमोचन

काठमाडौँ, २ फागुन/ काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा प्रद्युम्नराज पाण्डे र डा नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ कृतिको आज विमोचन गरिएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले आफ्नो पुर्खाको अभिलेख....
पुरा पढ्नुहोस »

सौराहामा ‘हात्तीको वनभोज’

रत्ननगर, चितवन, २ फागुन/ सधैं पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी आज छुट्टै बन्यो । लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मीठामीठा परिकारमा रमाए । हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा, धान, कुचि....
पुरा पढ्नुहोस »

राईको राजनीतिक यात्रा : कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

उर्लाबारी, मोरङ, २ फागुन/ विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मनु भएका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा आज नियुक्त हुनुभयो । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई....
पुरा पढ्नुहोस »

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा श्रेष्ठ

काठमाडौँ, २ फागुन/ स्वास्थ्यमन्त्री दीपक बोहराले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका उपसचिव डा बाबुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिनुभएको....
पुरा पढ्नुहोस »

वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

तेह्रथुम, २ फागुन/ आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो । वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान....
पुरा पढ्नुहोस »

दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन फागुन ४ देखि

पोखरा, २ फागुन/ अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । ‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आयोजित पाँच दिवसीय सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जनाको सहभागिता रहने आज....
पुरा पढ्नुहोस »

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौँ, २ फागुन/ जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि आज चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, रु एक÷एक लाख....
पुरा पढ्नुहोस »